पत्रपत्रिका

गौ तमबुद्ध वि मानस्थल २०२१ मा सञ्चालनमा आउने

काठमाडौं,फागुन ३० ।  कोरोना भाइरस (कोभिड–१९) का कारण गौतमबुद्ध विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगे पनि उपकरण जडानलगायत काममा अवरोध पुगेकाले विमानस्थल

कोरोनाले चीनमा रो किएका सामान आउन थाल्यो, अब कुनै सामान न रोकिने

काठमाडौं, ३० फागुन । कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका

प्रधानमन्त्री ओलीलाई नौ दिनप छि भे टिन् प त्नी राधिका शाक्यले, कस्तो छ उनको पछिल्लो स्वा स्थ्य अ वस्था?

काठमाडौं, फागुन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको नौ दिनपछि परिवारका सदस्यलाई भेटघाट गर्न दिइएको छ। प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधीका शाक्यले बिहीबार भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी

सं क्रमण फैलिहाले ‘लक डाउन’ सम्म गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले नेपालमा कोरोना भा इरस (कोभिड–१९) संक्रमण फैलिन नदिन आवश्यक परे ‘लक डाउन’ गर्नेसम्मको तयारी थालेको छ । सं क्रमण फैलिहाले ‘पकेट एरिया लक डाउन गर्ने’ सम्मको तयारी

प्रम ओलीको स्वा स्थ्यमा अपेक्षित रूपमा सु धार,आ ईसीयूमै नियमित व्यायाम गर्दै

काठमाडाैं,फागुन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार हुँदै गएको प्रत्यारोपणमा संलग्न चिकित्सकले

का लापानी क्षेत्रका वि देशी से ना ह टाउने प्रस्ताव

काठमाडाैं,फागुन ३० । नेपाली भूमि कालापानी क्षेत्र –लिम्पियाधुरा र लिपुलेक) मा रहेका विदेशी सेना हटाउने सम्बन्धी संकल्प प्रस्ताव पेस गर्ने कार्यसूची प्रतिनिधिसभाले हटाएकोमा नेकपाका सांसदले आपत्ति जनाएका छन् । संघीय संसद्

नेपालमा कोरोना प रीक्षणमै आ शंका, के यहाँको प रीक्षण वि श्वसनीय छ?

काठमाडौं, फागुन ३० । कोरोना (कोभिड-१९) विश्वका एक सय २५ देशमा फैलिएको छ। बिहीबारसम्म विश्वभर एक लाख ३० हजार सं क्रमित भएका छन्। तर, नेपालमा अहिलेसम्म कोही पनि सं क्रमित

पछि ह ट्यो टुटल र पठाओ रो क्ने कदमबाट सरकार

काठमाडौं । सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन गर्न दिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री,

५० लाखसम्म ऋ ण लिन अब कर प्र माणपत्र न चाहिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा ५० लाख रुपैयाँसम्मको ऋण लिन चाहने कम्पनी तथा फर्मले कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विहीवार मौद्रिक नीतिको

नेपालद्वारा को रोना सं क्रमण दे खिएका आठ देशका नागरिकलाई ‘अन अ राइभल’ भि सा ब न्द

काठमाडौं । अध्यागमन विभागले कोरोना संक्रमण धेरै देखिएका आठ देशका पर्यटकलाई विमानस्थल आएपछि दिइने गरिएको अन अराइभल भिसा दिन ब न्द गरेको छ । विभागले कोरोना भाइ रसको सं क्रमण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।