पत्रपत्रिका

१३ किलोमिटरको दूरीमा कोरोना देखिएपछि मोरङको रानी ना,कामा क,डाई

तारा आचार्य, विराटनगर, ३० फागुन । विराटनगरको सी,मावर्ती जोगबनी ना,का भन्दा करिब १३ किलोमिटर दूरीमा रहेको बिहारको फारबीसगञ्जमा दुई जना कोरोना भा,इरसका शं,कास्पद विरामीहरु भेटिएको भन्ने भारतीय सञ्चार माध्यमहरुमा समाचार

प्रधानमन्त्री ओली अस्पताल भ,र्ना भएपछि सु,स्तायो सरकारी काम र राजनीतिक ग,तिवि,धि

काठमाडौं । मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्र,त्यारोपणका लागि अस्पताल भ,र्ना भएपछि सरकारी कामका,रबाहीका साथै राजनीतिक गतिविधि सु,स्ताएको छ। सिंगो देशको ध्यान प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केन्द्रित भएकाले

कञ्‍चनपुरको ५० बिघा भू भाग भारततिर, भारतले सी मास्तम्भ गा ड्‍न थाल्‍यो

कञ्‍चनपुर, ३० फागुन । तत्कालीन बैतडी जिल्ला पञ्चायतले कञ्चनपुरको सीमा क्षेत्रमा पूर्वसैनिकलाई बसोबास गराउने निर्णय गरेपछि दार्चुलाको लाली क्षेत्रका दिलराज पन्त भारतीय सेनाको जागिर छाडेर घर फर्किए । उनी हालको बेलौरी

प्रधानमन्त्री आज डि स्चार्ज हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा मि र्गाैला प्र त्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको

को रोना प्र भाव : रा ष्ट्रसंघले भन्यो, ‘शा न्ति सेना न पठाऊ’

काठमाडौं, ३० फागुन । कोरोना भा इरस सं क्रमणको का रण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ। राष्ट्रसंघको आग्रहपछि मिसनका लागि दक्षिण सुडान

प्रहरीमा लत्ताकपडा ख रिद गर्दा क मिसनको खेल : माथिल्लो नेतृत्वसम्म पुग्छ क मिसन

काठमाडौं, फागुन ३० । नेपाल प्रहरीमा मौलाएको कमिसनको खेलले गर्दा गुणस्तरहीन लत्ताकपडा खरिद हुँदै आएको छ। ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर सामानको गुणस्तरमा परेको खबर आजको

पू र्वमन्त्री साहलाई २८ क रोड ५० लाख ज रिवाना

काठमाडाैं, ३० फागुन । गै रका नुनीरुपमा सम्पत्ति आ र्जन गरी शु द्धीकरण गरेको ठहर गरी विशेष अ दालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ ज

ओली अ स्पतालमा हुँदा सु स्तायो राजनीतिक गतिविधि

काठमाडौं, ३० फागुन । मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि सरकारी कामकारबाहीका साथै राजनीतिक गतिविधि सुस्ताएको छ। सिंगो देशको ध्यान प्रधानमन्त्री ओलीको स्वास्थ्यमा

वै देशिक रो जगारीबाट फर्केका ५६ प्रतिशत युवा बे रोजगार

काठमाडौं, फागुन ३० । वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति

च क्रपथ विस्तार आयोजना : ट्र्याक रोड र फू टपाथ नेपालले नै बनाउने

काठमाडौं,फागुन ३० ।  दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–धोबीखोला खण्डमा दायाँबायाँ ट्र्याक रोड (मुख्य सडक बाहिरको सडक) र फूटपाथ बनाउन रू. १ अर्ब १५ करोड लगानी प्रस्ताव गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।