पत्रपत्रिका

मिस वर्ल्ड २०२० को फाइनल नेपालमा !

काठमाडौं । सन् २०२० को ‘मिस वर्ल्ड’ प्रतियोगिताको फाइनल कार्यक्रम नेपालमा गर्न अध्ययन हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मिस नेपालको आयोजना गर्दै आइरहेको ‘द हिडन ट्रेजर’ले

यसरी गु म्दै छ इम्बोस्ट नम्बर प्लेटमा राज्यकोषको पाँच अर्ब

काठमाडौं, फागुन २१ । सवारीसाधनमा राख्ने इम्बोस्ड नम्बर प्लेट खरिदका लागि भएको सम्झौतामा सरकार तल पर्ने प्रावधान राखिएका कारण काम नभए पनि राज्यले करिब पाँच अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था

प्रधानमन्त्रीको मि र्गौलाको प्र त्यारोपण आज बिहान ९ बजेबाट – ५ घन्टा हुनेछ श ल्यक्रिया

काठमाडाैं,फागुन २१ । प्रधानमन्त्री केपी ओलीको बुधवार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिंदै छिन् । ओली सोमवार साँझ नै

दोस्रोपटक मि र्गौला प्र त्यारोपण गर्ने १० जनाकै श ल्यक्रिया सफल, प्रधानमन्त्री ओली पनि ढु क्क

काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी ओलीको बुधबार दोस्रोपटक मर्गौला प्रत्यारोपण गरिँदैछ। उनलाई भान्जी नातापर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदैछिन्। आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेको

काेराेनाकाे त्रा,स – चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिइसक्न निर्देशन

काठमाण्डाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउदो चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन निर्देशन दिएको छ । कोरोना भा,इरसको सं,क्रमण र त्रा,स बढ्दै गएकोले चैत

पूर्व डिआईजीसहित ४ जनावि,रुद्ध भ्र,ष्टाचार मु,द्दा दायर

काठमाडौं, फागुन २० । पूर्व डिआईजीसहित चार जनावि,रुद्ध भ्र,ष्टाचार मु,द्दा दायर भएको छ । पूर्व डिआईजी महेशबिक्रम शाह, सई दीपेन्द्र पनेरु, हवल्दार केशवसिंह ऐरी तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका

मन्त्री मगरको छोराको ‘पढाई गालामा’

काठमाडौं, २० फागुन । खानेपानीमन्त्री विना मगर घर र मन्त्रालय दुवैको जिम्मेवारी बोकेर स,क्रिय छिन् । उनी मन्त्रालयका अ,लावा परिवारलाई पनि समय दिन्छिन् । मन्त्री मगरको आफ्नोतर्फबाट एक छोरा छन्

उ पचार परको कुरा, बजारमा धु लो छेक्ने मा स्कसमेत पा इँदैन, कोरोना सं क्रमण फैलिए के होला?

काठमाडौं, फागुन २० । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले धेरै खालका निर्णय गरेको छ। तर, संक्रणण हुन नदिन र संक्रमण भइहाले के गर्ने भन्ने गृहकार्यमा भने सरकार कमजोर देखिएको खबर

सर्लाहीमा कक्षा ८ का विद्यार्थीले ड्रो न बनाएर उडाएपछि सबै च कित

काठमाडौं, फागुन २० । सर्लाहीको लालबन्दीमा कक्षा ८ मा अध्ययरत एक विद्यार्थीले ड्रोन बनाएर उडाएका छन्। लालबन्दी नगरपालिका ६ का अनिल मैनालीले ड्रोन निर्माण गरी सफलतापूर्वक उडाएका हुन्। मैनाली लालबन्दी नगरपालिका

प त्नीसँग पा रपाचुके गर्दै बेलायतका ५५ वर्षीय प्रधानमन्त्रीले गरे ३१ वर्षीया ग र्लफ्रेन्डसँग इ न्गेजमेन्ट

काठमाडौं, फागुन २० । बेलायतका वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले गर्लफ्रेन्ड केरी साइमन्डसँग इन्गेजमेन्ट गरेका छन्। उनले शनिबार इन्स्टाग्राममार्फत आफूहरूको इन्गेजमेन्ट गरेको घोषणा गरेका हुन्। उनीहरू यसै वर्षको ग्रीष्मकालीन समयमा आमाबाबु बन्न



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।