पत्रपत्रिका

शिक्षण अ स्पतालका निर्देशक भन्छन्ः प्र त्यारोपण सफल भए पनि नयाँ मि र्गौलाले स्वी कार गरेन भने मृ त्यु हुन्छ

काठमाडौं, फागुन २२ । हामीले हरेक साता बुधबार मिर्गाैला प्रत्यारोपण गर्दै आएका छौं। यो हाम्रो रुटिन हो। प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण पनि त्यसकै निरन्तरता हो। आजको अन्नपूर्ण पोस्टमा त्रिवि शिक्षण अस्पतालका

कोरोना वि रुद्ध २० थरीका खो पको विकास

काठमाडौं, फागुन २२ । विश्वमा कोरोना भा इरसको स ङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना स ङ्क्रमणबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। विश्व

विभूषणसम्बन्धी नयाँ वि धेयकको मस्यौदा : आफ्ना नातेदारलाई सि फारिस गर्न न पाइने

काठमाडाैं,फागुन २२ ।  आफू र आफ्ना नातेदारलाई सरकारले दिने मानपदवी सिफारिस गर्ने प्रचलन अन्त्यको प्रस्ताव गर्दै विभूषणसम्बन्धी नयाँ विधेयकको मस्यौदा सार्वजनिक गरिएको छ । नेपाल कानुन आयोगले विभूषणसम्बन्धी कानुनलाई एकीकरण

कस्तो छ प्रधानमन्त्री ओलीको स्वा स्थ्य अ वस्था ?

काठमाडाैं,फागुन २२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुधवार करिब पाँच घन्टा लगाएर उनमा मिर्गौल प्रत्यारोपण गरिएको हो । प्रत्यारोपणपछि

छोरी ज न्मिए आमालाई १० हजार नगद र एक किलो ध्यु, छोरीलाई एक लाख पुरस्कार

काठमाडौं । रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन्। मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको

प्रधानमन्त्री ओलीको शरीरमा अब ४ ओटा मिर्गौला!

सिर्जना थापा र राजेन्द्र नापित । काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गाैला प्र,त्यारोपण भएसँगै मिर्गौला प्र,त्यारोपणको विषय अहिले चासोको विषय बनेको छ

माधव नेपाललाई प्रधानमन्त्रीको अ फर!

काठमाडौं, फागुन २१ । ‘तपाईंलाई असहयोग गर्ने भनेको छैन। तर सहयोग पनि के नाममा गर्ने? कुन कुरा हेरेर गर्ने, योचाहिँ राम्रो गर्नुभयो भनेर सहयोग गर्ने?’ यो संवाद हो, गत बुधबार साँझ

वालुवाटार ‘भि त्रिया’ को च लखेल जसको कारण ग लहत्याइए लिलामणि

काठमाडौं,फागुन २१ ।  मन्त्रिपरिषद्ले आइतबार साँझ लिलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ । पन्ध्र दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउनुको कारणबारे बजारमा विभिन्न हल्ला

अब गाउँपालिकाले नै दिन थाल्यो जमिनको ला लपुर्जा

काठमाडौं, फागुन २१ । जग्गा नापी भएको लामो समयसम्म पनि भूमिसुधार विभागले लालपुर्जा वितरण नगरेपछि मकवानपुरको बागमती गाउँपालिकाले स्थानीयलाई अस्थायी लालपुर्जा दिन थालेको छ। गाउँपालिका आफैँले अमिन र सर्वेक्षक नियुक्त गी

ओली अ स्पताल भर्ना भएपछि रो कियो वामदेव राष्ट्रियसभामा जाने प्र क्रिया

काठमाडौं, फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया तत्काललाई अवरुद्ध भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा भनाए



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।