काठमाडौं, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणको पूर्व तयारीस्वरुप प्रधानमन्त्री ओली सोमबार बेलुका ६ बजे भर्ना भएका हुन्।
काठमाडौं, फागुन २० । गाँ जा खेती खुलाउने विधेयक संघीय संसदमा दर्ता भएको छ। सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले सोमबार प्रतिनिधिसभामा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गराएका
काठमाडौं, फागुन २० । धितोपत्र बजारमा कारोबारीले प्रतिफल सुनिश्चित गर्दा सोमबार सेयर बजारमा हालसम्मकै उच्च अंकको गिरावट आएको छ। विगत केही सातादेखि निरन्तर उच्च अंकले बढेको सेयर बजार सूचक सोही
काठमाडौं । जिल्ला प्रशासन कार्यालयले संघीय राजधानी काठमाडौंका विभिन्न ठाउँमा अतिक्रमित सरकारी जग्गाको नापजाँच गर्दै यकिन गर्ने तयारी थालेको छ । राजधानीका ४२ बढी स्थानमा अतिक्रमित सयांै रोपनी सरकारी जग्गाको
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक धर्मराज अधिकारी सहित सात जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध सञ्चालक धर्मराज
काठमाडौं,फागुन १९ । २०७६ फागुन ४ गते भारत भ्रमणमा गएका पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह २०७६ फागुन १८ गते स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँदिल्ली हुँदै अमृतसर पुगेका पूर्व
काठमाडौं, फागुन १९ । सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। ‘प्रहरी मेरो साथी’ भन्ने
काठमाडौं, फागुन १९ ।नेकपाका दुई अध्यक्षबीच आइतबार बिहानै सचिवालय बैठक बस्ने निधो टेलिफोनमा भयो। महासचिव विष्णु पौडेलले नेताहरूलाई बिहान साढे ११ बजे बैठक बस्ने सूचना प्रवाह गरे। बैठक आह्वान भएपछि
काठमाडौं, फागुन १९ । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ। पूर्वमुख्यसचिवसमेत रहेका पौड्याललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिँदै मन्त्रिपरिषद्ले नेकपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई
काठमाडौं, फागुन १९ । प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो आइतबार छुट्टै रौनक थियो। ११ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेकाले प्रधानमन्त्री सचिवालयका सदस्यहरु भेला भएका थिए। उनलाई जन्मदिनको शुभकामना दिँदै सानो केक