काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा वि,श्वास गरेका चिकित्सक हुन् डा. दिव्या शाह । उनी नियमित रुपमा ओलीको उपचारमा सं,लग्न छिन् । नियमित चे,कजाँचका लागि बालुवाटार पुग्छिन् भने टेलिफोनबाट
काठमाडौं, फागुन १८ । गोंगबु, सुन्धारा र ठमेलका दोहोरी साँझ पारखीको नजरमा एउटा अनुहार बारम्बार ठोक्किइरहन्छ। गम्भीर हाउभाउ तर रसिक आनीबानी। रात छिप्पिँदै जाँदा ती पात्र बिल तिर्न कहिले साथी
काठमाडौं, फागुन १८ । नेकपा नेताहरु हतारमा निर्णय गर्छन्, फुर्सदमा झगडा। पछिल्ला घटनाक्रमले यो कथनलाई अझ पुष्टि गर्छन्। हतारमा पार्टी एकता गरेर हुनुपर्छ, यो प्रक्रियाले अझैसम्म पूर्णता पाएको छैन। बरु
काठमाडौं, फागुन १८ । चमकधमकभन्दा परको चरित्र रुचाउँछिन्, अभिनेत्री सुरक्षा पन्त। पछिल्लो सिनेमा ‘आमा’मा उनी निःसन्तान आमाको भूमिकामा छिन्। आज प्रकाशित नेपाल साप्ताहिकका लागि मनवहादुर बस्नेतले लिएको अन्तर्वार्तामा पन्तले आफू
भगतराम थारु, नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिकाको सार्वजनिक जग्गा भारतीय नागरिकले क,ब्जा गरेको भे,टिएको छ । वडा कार्यालयकै मि,लेमतोमा सार्वजनिक जग्गा घर बनाउन दिएको पाइएपछि स्थानीय वि,रोधमा उ,त्रिए,का छन् । नेपालगन्ज
धनगढी, १७ फागुन । सरकार नेतृत्वकर्ता नेकपा नेता एवं पूर्वगृहमन्त्री भीम रावललाई सुरक्षाकर्मीले धनगढी विमानस्थलको भीआईपी कक्ष प्रवेशमा रो,क लगाएका छन् । नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका रावल पार्टीका कामका
काठमाडौं । सेक्यूरिटी प्रेस खरिद प्र,करणमा क,मिसनसम्बन्धी कुराकानीको अडियो टेप बाहिरिएपछि पदबाट रा,जीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्विस कम्पनीको एजेन्ट बताउने विजयप्रकाश मिश्रवि,रुद्ध गा,ली बे,इज्जती
काठमाडौं, फागुन १६ । सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करबापत संकलित ४१ अर्ब रुपैयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ। सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा
काठमाडौं, फागुन १६ । पार्टीभित्रको आन्तरिक कलह उत्कर्षमा पुगिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेतासँग परामर्श गरेका छन्। ओलीले बिहीबार बिहान कांग्रेस नेता
काठमाडौं, फागुन १६ । ६ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन्। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय,