पत्रपत्रिका

असारभित्रै मे लम्चीको पानी काठमाडौंमा वि तरण गर्ने यस्तो छ त यारी

काठमाडौं, फागुन २ । सरकारले मेलम्चीको पानी आगामी असार मसान्तबाट वितरण गर्ने गरी तयारी थालेको छ। मेलम्ची खानेपानी आयोजनाले निर्माण पूरा हुनुभन्दा ६ महिनाअगावै वैकल्पिक व्यवस्था गरेर पानी ल्याउने तयारी

डि जिटल लभ : स म्बन्ध जोड्ने नयाँ क डी

काठमाडौं, फागुन २ । खोला वारी, खोला पारि, पीपल र वर हावा चल्यो, पात हल्यो, माया वरपर तीन दशकअघि कलाकार मदनकृष्ण श्रेष्ठले यो गीत लेख्दा परिवेश त्यस्तै थियो। गीतमा खोला

चीनबाट ल्या इँदै नेपाली : क्वा रेन्टाइनमा नि यम तोडे महेन्द्रको पालाको का नुनअनुसार का रबाही गरिने

काठमाडौं, फागुन २ । हाल स्वास्थ्यसम्बन्धी १५ ऐन र ११ नियमावली छन् । तर, चीनको हुबेईबाट उद्धार गरेर ल्याइएकालाई क्वारेन्टाइनमा राख्दा सरकारको निर्देशन उल्लंघन भए ५६ वर्ष पुरानो ऐनअनुसार कारबाही हुने

प्याज स स्तियो, लसुनको भा उ उच्च हुँदा का रोबार नै ठ प्प

काठमाडौं, २ फागुन । केही दिनदेखि प्याजको भाउ घटेको छ भने लसुनको भाउ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ

बा लुवाटार जग्गा प्र करण : गृ ह मन्त्रालयले दियो प्र हरीमा पहिलाे पटक कि टानी जा हेरी

काठमाडौं, फागुन २ । बालुवाटार जग्गा हिनामिना अनुसन्धानका लागि गृह मन्त्रालयले प्रहरीमा जाहेरी पठाएको छ। सरकारका तर्फबाट गृहले ठगीसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको हो। ठगी मुद्दामा सरकारले जाहेरी दिएको यो

ओली सरकारको २ वर्ष– प्रधानमन्त्रीले आज संसदमा स म्बोधन गर्ने

काठमाडाैं,फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । सरकारका दुईवर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधनको समय माग गरेका हुन् ।   प्रतिनिधि सभा

आज भ्या लेन्टाइन दिवस, रातो गुलाब प्रेममा रू पान्तरण…

काठमाडाैं,फागुन २ ।  विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् ।

साउदीमा बढेको तलब का मदारले पाएनन्

काठमाडौं, फागुन २ । नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेपनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन नगरेको पाइएको छ। नेपाल सरकारले राजपत्रमा

छैन मू ल्यसूची , तरकारीको मूल्यमा बि चौलियाको रा ज

काठमाडौं, २ फागुन । कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समिति २४ घण्टा जागा हुन्छ तर बिहान २ बजेदेखि सुरु भएको चहलपहल ११ बजेसम्म कायम हुन्छ । उपत्यका र वरपरका तरकारी

२७ बैँकको नाफा पौने ३३ अर्ब

काठमाडौं, फागुन २ । अघिल्लो आर्थिक वर्षको पुससम्म २९ प्रतिशत बढेको बैँकहरुको खुद नाफा यस वर्ष साढे ६ प्रतिशतमा सिमित भएको छ। चालु आवको दोस्रो त्रैमासिकमा २७ वाणिज्य बैँकले ३२



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।