पत्रपत्रिका

अल्लाेले दिलायो ‘प्रदेश रत्न’, १० हजारबाट थालेकाे व्या पार ५० लाखमा पुग्याे !

बुटवल, ४ फागुन । प्युठानकी चित्रकली बुढालाई प्रदेश रत्न पदकबाट विभूषित गरियाे। उनले प्रदेश ५ प्रमुखको हातबाट पदक लिइन्। पदकले उनको गर्जाे टर्दैन। प्रदेश सरकारले स्थापना दिवस मनाइरहेको बुटवल बहुमुखी

सरकार विकासका लागि दिनरात स क्रिय छ : प्रधानमन्त्री ओली

काठमाडाैं,फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मुलुकको विकासका लागि दिनरात सक्रिय बनेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै शनिबार उनले मुलुकको विकासका लागि सरकार सचेत भई देखिनेगरी

कोरोना क हर : वुहानबाट फ र्किएका नेपालीको खुसी, भन्छन्– क्वा रेन्टाइनमा जति दिन राखे पनि हुन्छ

काठमाडाैं,फागुन ४ ।  कोरोना भा इरस सं क्रमण फैलिएको चीनको हुबेई प्रान्तबाट १७५ नेपाली स्वदेश फिरेका छन् । उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्दार गरिएको हो। उद्धार गरिएकामा

प्रधानमन्त्री ओलीको नामको वेबसाइटमा अ श्लील भिडियो, अ नुसन्धान शुरू

काठमाडाैं,फागुन ४ ।  प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दु रुपयोग भएको छ । उक्त साइटमा ‘पो र्न’ भिडियो कहाँबाट कसले अपलोड गन्यो भन्ने खुल्न सकेको छैन। केपीशर्माओलीडटकम (kpsharmaoli.com)

नेपाली भूमि मि चेर महाकालीवारी सडक खन्दै भारत

काठमाडौं, फागुन ४ । दार्चुलाको ब्यास गाउँपालिका-१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ। भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका

चीनमा रहेका नेपालीलाई पनि कोरोना देखिएन, वुहान विमानस्थलमा बोर्डिङ पास लिए, हेल्थ जाँच हुँदै

काठमाडौं । कोरोना भाइ,रसको महामा,री फैलिएपछि उत्तरी छिमेकी मुलक चीनबाट नेपालीहरुलाई शनिबार उ,द्धार गर्न वायु सेवा निगमको विमान चीनको वुहान पुगेको छ । हुवेई प्रान्तमा रहेका १८० जना नेपालीलाई शनिबारै

भारतीय जनता पार्टी भाजपाका नेताले भने,- नेपालमा हिन्दू राष्ट्र पुर्नस्थापनाका लागि जनमत संग्रह हुनुपर्छ

काठमाडौं, ३ फागुन । भारतीय जनता पार्टी भाजपाका नेता डा.दिनेश उपाध्यायले नेपालमा हिन्दू राष्ट्र पूर्नस्थापनाको लागि जनमत संग्रह गरिनु पर्ने धारणा व्यक्त गर्नु भएको छ । नेपाल हिन्दू राष्ट्र हुनुपर्छ

राँची लानुपर्ने मान्छेलाई प्रेस सल्लाहकार बनाएर प्रधानमन्त्रीले महाग,ल्ती गरे – किराती

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य थापालाई उनको

अरुण तेस्रोको सु,रक्षामा ६५ जना सश,स्त्र प्रहरी परिचालन

संखुवासभा । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरक्षामा स,सस्त्र प्रहरी परिचालन गरिएको छ । पछिल्लो समय अरुण तेस्रो परियोजनामा आ,गजनी र ब,म वि,ष्फोटको घ,टना बढेपछि सुरक्षाका लागि

आफ्नै श्री,मतीलाई माया गरेर मनाऔँ ‘भ्यालेन्टाइन्स डे’

काठमाडौँ । आफैँलाई माया गर्नु जीवनका लागि सञ्जीवनी हो । त्यसपछि मात्र हामी अरुलाई खुलेर माया गर्न सक्छौँ । यो ‘भ्यालेन्टाइन्स डे’मा थाहा पाऔैँ, कसरी आफैँलाई माया गर्ने भनेर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।