पत्रपत्रिका

अख्तियारको अनुसन्धान फाइल भित्र देउवा पत्नी आरजुको नाम, देउवा त,नावमा

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले त,नावमा परेका छन् । काँग्रेसको उप-सभापति विजय कुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मु,द्दा दर्ता गरे संगै अहिले आरजु देउवामाथि समेत सुक्ष्म

चीनबाट नेपालीलाई फर्काएर खरिपाटीस्थित भवनमा राखेपछि स्थानीयहरुले घर छाडे

काठमाण्डौ । चीनको वुहानबाट नेपालीलाई फर्काएर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा राखिएपछि स्थानीयहरु घर छाडेर हिँडेका छन् । क्वारेन्टाइनका दुई भवन खाली गराउँने समयमै वि रोध जनाउँदै आएका स्थानीयहरु

फोटो टाँसेको बैङ्कको फाराम चटपटे व्यापारी कहाँ पुगेपछि

काठमाडौं । सिटिजन बैङ्कमा खाता खोल्न कुनै सेवाग्राहीले भरेको फाराम चटपटे व्यापारी कहाँ पुगेको छ। व्यक्तिगत विवरण रहेको उक्त फारममा चटपटे राखिएको तस्विर अहिले सामाजिक सञ्जालमा भा,इरल बनेको छ। सेवाग्राहीको

धन्यवाद सरकार ! ढिलै भएपनि उपस्थिति देखाएकोमा

काठमाडौं । सरकारले चीनको हुबेई प्रान्तमा रहेका १७५ नेपाली विद्यार्थीलाई आइतबार विहान उ,द्धार गरेर काठमाडौं ल्याएको छ । निकै त्रा,समा रहेका विद्यार्थीलाई आफ्नै देशमा उ,द्धार गरेर ल्याएकामा प्रधानमन्त्री केपी ओलीसहित

आफ्नै देश सं,कटमा परिरहेका बेला चीनले गर्यो नेपाललाई ६५ अर्ब सहयोग

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले झापाको दमकमा निर्माण हुने नेपाल–चीनमैत्री औद्योगिक पार्क नेपालमा नै सबैभन्दा ठूलो विदेशी लगानीको हुने बताउनुभएको छ । दमक नगरपालिकामा औद्योगिक पार्क निर्माण परियोजनाबाट

अब त घरै आइयो भनेर ढु,क्क भएका छौं – यस्तो छ वुहानबाट फर्केका नेपालीको अनुभव

काठमाडौं । नेपाल जाने भनेर कुरा चलेको निकै दिन भएको थियो। जान पाइएला कि नपाइएला भन्ने ड,र मनमा थियो। अन्ततः जाने दिन आउँदा निकै उ,त्साहित थियौँ। हामीलाई वुहानको स्थानीय समयअनुसार

दुई मन्त्री चढ्ने २ गाडीको एउटै प्लेट नम्बर

काठमाडौं । नेपालमा सवारीसाधन चो,रीका घ,टना नौलो होइन । कार, मोटरसाइकल, ट्याक्सीसमेत चोरी गरेर नम्बरप्लेट नै परिवर्तन गरेर चलाउने गरिएको पाइन्छ । यस्तो घ,टना खासगरी मोफसलका जिल्लामा भेटिन्छ । तर,

चीनबाट फर्केका विद्यार्थीले भने,- ओली सरकारले हाम्रालागि निकै राम्रो व्यवस्था गरेको रहेछ

काठमाडौं, फागुन ४ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी आइतबार बिहानै काठमाडौं ल्याइएका १ सय ७५ नेपालीलाई अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ। त्यहाँ पुगेपछि उनीहरूले नेपाल सरकारले

प्र तिपक्षको दुई वर्ष : यसरी चु क्यो कांग्रेस

काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी ओलीले शनिबार संघीय संसद्मा सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्ष कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाप्रति कटाक्ष गरे। ‘कम्युनिस्ट सरकार आयो भने रुन पनि पाइन्नँ’

गण्डकी प्रदेशका मुख्यमन्त्रीले कार्यालयमै यसरी म दिरा पिएपछि…

काठमाडौं, फागुन ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन्। रेडलेबल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखी अन्य कर्मचारीलाई समेत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।