धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलभित्र चुलिएको आन्तरिक विवादका बीच मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ। शाहलाई दलको नेताबाट हटाउन हस्ताक्षर गरेकी एक सांसदले आफ्नो समर्थन फिर्ता
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी जेठ २१ गते बस्ने भएको छ। समितिका सचिव दिनेश थापामगरका अनुसार बैठक बिहीबार दिउँसो १ पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ। बुधबार
रूपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्ति र त्यसमा समर्थन जनाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको कडा आलोचना गरेका छन्। उनले राष्ट्रहितविपरीतको अभिव्यक्तिमा संसद्मा
धनकुटा । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्ष पदमा करूणा कटुवाल नियुक्त भएकी छन्। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले धनकुटाकी कटुवाललाई संघको केन्द्रीय अध्यक्ष पदमा नियुक्त गरेका
काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा संसदमा दिएको बिबादस्पद अभिव्यक्तिको बिरोध जनाएको छ । पार्टीका प्रवक्ता खडगप्रसाद विश्वकर्मा प्रकाण्डले सोमबार
काठमाडौं, १८ जेठ । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको संयुक्त बैठक जारी रहेको छ । बजेट सहित प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो ‘बिबादस्पद अभिब्यक्ति’का बारेमा प्रतिनिधि सभामा
काठमाडौं, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन् । भारतीय जनता पार्टीका निमन्त्रणामा आज उनी छिमेकी मुलुक भारततर्फ प्रस्थान गरेका हुन् उनीसँगै
काठमाडौं, जेठ १८ — श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्रीले भारत भ्रमणअघि संसद्मा रोस्ट्रमबाट “नेपालले
काठमाडौं, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज भारत प्रस्थान गर्दैछन् । उनीसँगै पत्नी निकिता पौडेलसहित सभापति लामिछानको विश्वास पात्र नेता बिपिन आचार्य र दिपक बोहोरा
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले पनि भारतीय भुमी मिचेको रहेछ’ भन्ने अभिब्यक्ति प्रति पुर्व परराष्ट्र मन्त्री कमल थापाले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा