राजनीति

पाख्रिबासमा नेकपा एमालेको शुभकामना आदान-प्रदान

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमाले पाख्रिबास नगर संगठन कमिटिले आज शुभकामना आदान-प्रदान कार्यक्रम गरेको छ । नजिकिंदै गरेको विजया दशमी,तिहार,छठ,उधौली,नेपाल संवत,ल्होसार,चासोक तांग्नाम लगायत नेपालीका विभिन्न सांस्कृतिक चाडपर्वको अवसरमा शुभकामना

रास्वपाले प्रथम महाधिवेसन चितवनमा गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन चितवनमा गर्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । असोज पहिलो साता भएको राष्ट्रिय

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सर्बदलीय बैठक बोलाएका छन् । प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न

नेकपा एमाले पाख्रीबास संगठन कमिटीको आयोजनामा वडा नं ९ को वडा संगठन कमिटी निर्माण कार्य सम्पन्न

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी एमाले पाख्रीबास संगठन कमिटीको आयोजनामा वडा नं ९ को वडा संगठन कमिटी निर्माण कार्य सम्पन्न भएको छ । शुक्रबार जय बहादुर तामाङको अध्यक्षतामा ३१ सदस्य

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहान ११: ३० मा बस्ने गरी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा समसामयिक राजनीतिक र

अखिल (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौँ  । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन आज देखि काठमाडौँमा हुदै छ ।  असोज १० देखि १२ गतेसम्म काठमाडौंमा हुने सम्मेलनको उद्घाटन त्रिविको स्मृति

माओवादी केन्द्रले तोक्यो सुदूरपश्चिमका ९ जिल्लामा इन्चार्ज

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा इन्चार्ज तोकेको छ ।  सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको हो ।

नेकपा एमाले नगर कमिटी धनकुटाको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

धनकुटा, ८ असोज । नेकपा एमाले नगर कमिटी धनकुटाले विजया दशमी, दिपावली, नेपाल सम्वत्, छठ, ल्होसार,वाडामेट, मंसिरे चाड, साकेला लगायत नेपालीहरुले मनाउने विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

जसपा नेपालले बनायो ८ सदस्यीय सचिवालय

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले ८ सदस्यीय सचिवालय गठन गरेको छ ।  असोज २, ३ र ४ गते पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले सचिवालय गठन गरेको

जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । असोज ४ र ५ गते बुटवलमा सम्पन्न जनमोर्चाको बैठकले सङ्घीयताको खारेजीका लागि राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको हो । बैठकले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।