राजनीति

माओवादी युद्धका सहयात्रीलाई एकताबद्ध हुन अध्यक्ष दाहालको अपिल

काठमाडौँ, १ फागुन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा योगदान दिने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ । जनयुद्ध दिवसको सन्दर्भ पारेर माओवादी

माओवादी केन्द्रको विधान सम्मेलन सुरु

काठमाडौँ, १ फागुन : सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्मेलनको सुरु भएको हो । कलाकारहरुले अन्तर्राष्ट्रिय गीत

धनकुटा कांग्रेसद्वारा २७ बुंदे सुझाव तयार

धनकुटा । नेपाली कांग्रेस धनकुटाले महासमिति बैठकको नीति र विधानको लागि केन्द्र देखि टोल कार्य समितिको नेतृत्व चयन र हरेक तहको उम्मेदवार क्रियाशिल सदस्यबाट छनौट गर्ने व्यवस्था सहितको २७ बुदे

माओवादी केन्द्रले सहरी क्षेत्र र तराई–मधेशमा विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ, २९ माघ : नेकपा (माओवादी केन्द्र)ले सहरी क्षेत्र र तराई–मधेशमा विषेश अभियान सञ्चालन गर्ने भएको छ । साङ्गठनिक संरचना कमजोर भएको भन्दै माओवादी केन्द्रले उक्त अभियान सञ्चालन गर्न लागेको

संविधानको कार्यान्वयन र रक्षाका लागि प्रमुख शक्ति मिल्नुपर्छः सांसद मानविर राई

काठमाडौँ, २९ माघ : हामीले सधैँ अरूको विरोध र आलोचना गरी समाज र राष्ट्रमा निराशा मात्रै फैलाउने गर्नुहुन्न । जनताका दुःख र समस्यालाई गम्भीरतापूर्वक समाधान गर्न प्रतिबद्ध हुनुपर्छ । अहिलेको

सङ्क्रमणकालीन न्यायको विषयबारे सहमति हुन नसके प्रक्रियामै गएर टुङ्ग्याउनुपर्छ : सांसद रमेश लेखक

महेन्द्रनगर (कञ्चनपुर), २८ माघ : सांसदहरू कानुन निर्माणमा भन्दा निर्वाचन क्षेत्रको विकासमा बढी केन्द्रित हुने गरेका छन् । हामीले चुनावमा जाँदा मतदातामाझ कानुन तथा नीतिका कुरा नभएर विकासका मुद्दा अघि

कांग्रेसले सुशासनलाई पार्टीको मन्त्र बनाउनुपर्छ : महामन्त्री थापा

काठमाडौँ, २६ माघ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले सुशासनलाई पार्टीको मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले देशको विकासका

‘‘सबुजकृष्णलाई टिकट दिँदा हराउनु भयो भने नि ?’:कार्यकर्तालाई देउवाको प्रश्न

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौं जिल्ला सम्मेलन उद्घाटन गरेका छन् । उद्घाटना सभा राष्ट्रिय सभागृहमा बिहान साढे १० बजेबाट सुरु भएको थियो । कार्यक्रमलाई

प्रधानमन्त्रीले भुरा कराउँछन् थाकिहाल्छन् सोच्नु भएको होला, छोड्नेवाला छैनौं :सुमना

काठमाडौं,२६ माघ । त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिको लागि नाम सिफारिस गर्न गठित समितिले १४ जनाको नाम सार्वजनिक गरेको छ। उपकुलपतिको लागि खुलाएको विज्ञापनमा ४३ जनाले दर्खास्त दिएका थिए । उपकुलपति

प्रतिपक्षले उठाएका मुद्दालाई समस्या ठान्नु लोकतन्त्रसम्मत हुँदैन : सांसद पोखरेल

प्रकाश सिलवाल/काठमाडौँ, २६ माघ : सरकार र जनप्रतिनिधिबीच सार्थक संवाद भई जनताका आवाजको उचित सम्बोधन गराउने मुख्य थलो हो, संसद् । यसैमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल र संस्थागत बनाउन सकिन्छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।