राजनीति

रास्वपाको वडा अधिवेशन आजदेखि

काठमाडौँ, २८ मङ्सिर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सातै प्रदेशका एक एक वडाबाट

आर्थिक सुधारमा अध्यक्ष ओलीको जोड

टक्सार (भोजपुर), २७ मङ्सिर ः नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको बताउनुभएको छ । एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीद्वारा

एमाले संकल्प यात्राको टोली भोलि धनकुटा आइपुग्ने, यस्ता छन् सात कार्यक्रम

धनकुटा, २७ मंसिर । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को टोली भोलि धनकुटा आइपुग्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १४ गते बैतडीको झुलाघाटमा

संविधान खराब भन्ने नकारात्मक भाष्य निर्माण नगरौँ : सांसद पन्थ

अशोक घिमिरे/काठमाडौँ, २७ मङ्सिर : “कुनै विषयमा सरकार कमजोर हुनेबित्तिकै संविधान र व्यवस्था नै ठिक छैन भन्ने प्रवृत्ति देखिएको छ । ‘सडक भत्कियो भने पनि संविधान खराब भन्ने’, देश नै

तेह्रथुमको बसन्तपुरमा आयोजना हुने कार्यक्रमका लागि धनकुटा बाट ५ हजार नेता कार्यकर्ता समेत सहभागी

धनकुटा,२६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको संमृद्धिका लागि संकल्प यात्रा २०८० अन्र्तगत धनकुटामा गरिने कार्यक्रमका बारेमा आज नेकपा एमाले धनकुटा

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेश

कटारी (उदयपुर), २६ मङ्सिर : नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज कोशी प्रदेश प्रवेश गरेको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाट सुरु १९ दिने मध्यपहाडी लोकमार्ग

सिन्धुपाल्चोक पुगेका ओलीलाई माओवादी केन्द्रका प्रदेश अध्यक्षले गरे स्वागत

काठमाडौं,२५ मंसिर । १२ दिनदेखि मध्यपहाडी लोकमार्ग (झुलाघाट-चिवाभञ्ज्याङ) को यात्रामा रहको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको टोली सिन्धुपाल्चोक पुगेको छ । यात्राको क्रममा सिन्धुपाल्चोक पुगेका अध्यक्ष ओली लगायतका सिंगो टिमलाई

समृद्धि र राष्ट्रियतालाई जोड्दै एमालेको सङ्कल्प यात्रा

प्रकाश सिलवाल/काठमाडौँ, २५ मङ्सिर : सात वर्षअघि प्रमुख प्रतिपक्षमै भएका बेला झापाको काँकरभिट्टाबाट कञ्चनपुरको महेन्द्रनगरसम्म मेची–महाकाली अभियान सञ्चालन गरेको नेकपा (एमाले) अहिले मध्यपहाडी क्षेत्रलाई केन्द्रित गरेर सुदूरपश्चिमबाट पूर्वतिरको यात्रामा लागिरहेको

‘हाम्रा कोही शत्रु छैनन्’

त्रिशूली (नुवाकोट) २४ मङ्सिर : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशहरुबीचको सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । ‘समृद्धिको लागि सङ्कल्प यात्रा–२०८०’ को क्रममा

अर्थतन्त्रमा देखिएको समस्या तत्काल समाधान गर्नु पर्छ : पूर्व मन्त्री तथा सांसद राई

धनकुटा,२४ मंसिर । पूर्व भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री तथा सांसद राजेन्द्र कुमार राई ले नेपालको अर्थतन्त्रलाई लयमा फर्काउन आवश्यक भएको बताउनु भएको छ । धनकुटामा ७५ औं मानव



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।