राजनीति

पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती

काठमाडौँ, २७ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताउनुभएको छ । भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौँद्वारा आज आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका

सरकारलाई केपी ओलीको प्रश्न: हाम्रो विरोधमा कोही बोल्छ भने सुनिल शर्मा बनाउँछौ भनेको हो?

काठमाडौं,२७ साउन । नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीले सुन तस्करीमा संलग्न भएको आरोप लगाउँदै दुईमन्त्रीको राजीनामा माग गर्ने नेपाली कांग्रेसका सांसद सुनिल शर्माको गिरफ्तारी सामान्य घटना नभएको बताएका छन्

कोशी प्रदेश सरकारले एमाले र राप्रपाको पनि विश्वासको मत पाउंछ : मन्त्री सुनुवार

धनकुटा,२७ साउन । कोशी प्रदेशका खानेपानी सिंचाइ तथा उर्जा मन्त्री प्रदीप सुनुवारले एमाले र राप्रपाको समर्थनमै कोशी प्रदेश सरकारले विश्वासको मत पाउँने दावी गरेका छन् । धनकुटामा आज नेपाली कांग्रेसले

रित्तिंदै नेकपा एस,केन्द्रिय सदस्य तुलाधर पनि एमाले प्रबेश

काठमाडौं,२७ साउन । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् । शनिवार ओली निवास भक्तपुरको बालकोट पुगेर तुलाधर एमाले प्रवेश गरेकी

प्रधानमन्त्री चितवनबाट फर्किए लगत्तै मन्त्रिपरिषद् हेरफेर हुने, माओवादीबाट को मन्त्री हट्लान ?

काठमाडौं, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल चितवनबाट फर्किएलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने भएको छ । खासगरी जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीबाट सरकारमा सहभागी एक मन्त्रीलाई

माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउने वर्षमानको प्रस्ताव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउने अवधारणा अघि सारेका छन् । पुनले वर्तमान साइबर युग सुहाउँदो स्मार्ट पार्टीले मात्र अहिलेको अवस्थामा मुलुकको नेतृत्व

प्रधानमन्त्री प्रचण्ड दुई दिनसम्म चितवनमै रहने

काठमाडौं, साउन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन पुगेका छन्। प्रधानमन्त्री शुक्रबार साँझ चितवन पुगेका हुन्। प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रचण्ड

गृहमन्त्री श्रेष्ठको दिनगन्ती सुरु भएको एमाले नेताको ठहर, हारगुहार गर्न थालेको दाबी

काठमाडौं । नेकपा (एमाले) का नेता तथा सांसद सूर्य थापाले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन् । उनले गृहमन्त्री श्रेष्ठको दिनगन्ती सुरु भएसँगै नेपाली कांग्रेसका

सुनिल शर्माले लगाए केपी ओली जिन्दावादको नारा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले रिहा भएसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । शर्मा पक्राउ परेको दोस्रो दिनमा नै थुनामुक्त भएका हुन् । थुनामुक्त भएपछि शर्माले गृहमन्त्री

प्रचण्डसँग देउवाको खटपट सुरु भएलगत्तै धुम्बाराही पुगे गृहमन्त्री श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ धुम्बाराही पुगेका छन्। शुक्रबार देउवा भेट्न धुम्बाराही पुगेका गृहमन्त्री श्रेष्ठ करिब आधा घण्टा धुम्बाराहीमा बसेका थिए । गृहमन्त्री श्रेष्ठको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।