राजनीति

प्रचण्डको प्रस्ताव : कोशीमा कांग्रेस, माओवादी र राप्रपाबीच आलोपालो सरकारको नेतृत्वमा समझदारी गर्नुपर्ने

काठमाडौं, १४ साउन । कोशी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाबीच सरकारमा आलोपालो नेतृत्व गर्ने समझदारी बन्न लागेको छ। साउन १६ गतेभित्र सरकार बनाउन आह्वान भएअनुसार नै प्रमुख दलका शीर्ष

ओली–प्रचण्ड वान टू वान वार्तामा, बाहिरिए माधव नेपाल

काठमाडौं, साउन १४ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटर पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटरमा जारी भेटवार्तामा संसद

कोसी प्रदेशमा वामपन्थीहरूको सरकार बनाउनुपर्छ : झलनाथ खनाल

काठमाडौं, १४ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी नेतृत्व दक्षिणपन्थीको बैसाखी बनेको आरोप लगाएका छन् । ‘हामीले क्रान्तिकारी पार्टी निर्माणका लागि विद्रोह गरेका

गृह जिल्लामा बाबुराम भट्टराईलाई धक्का, १४ जनाले नेसपा छाडे

गोरखा । गृह जिल्लामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका १४ कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।उनीहरुले अन्य पार्टी भन्दा नेसपा अलग र भिन्न नहुने देखिएको आरोप लगाउँदै पार्टी परित्यागको

मुलुक बनाउने भिजन एमालेबाहेक अरुसँग छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन्। शनिबार नेपालगंजमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष

समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चा घोषणा गर्दै

काठमाडौं । समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको छ । ‘समाजवाद र

आज प्रचण्ड, माधव, उपेन्द्र र विप्लव भेला हुँदै

काठमाडौं, साउन १४ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेकपानिकट विद्यार्थी संगठनहरुको पनि मोर्चा बन्ने भएको छ । समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा आज

कोशीमा उद्धव थापालाई मुख्यमन्त्री बनाउन गठबन्धन दलसँग दुई विकल्प

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्ति बदर गरेसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकार गठनका आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङ्गले हिजो (शुक्रबार) आगामी साउन १६

कोशी प्रदेशबारे बाबुराम भट्टराईको प्रतिक्रिया–मध्यावधिमा जानु नै उपयुक्त

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेशमा सरकार निर्माणमा जटिलता देखिएको भन्दै मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने बताएका छन् । कोशी प्रदेश सरकार गठनका

राप्रपालाई फकाउँदै सत्ता गठबन्धन, कोशीका नेताहरुलाई काठमाडौं बोलाइयो

काठमाडौ । सत्ता गठबन्धनका नेताहरुले कोशी प्रदेशमा सरकार गठनका लागि राप्रपाको साथ खोजेका छन् । तर अहिलेसम्म राप्रपाले वचन दिएको छैन । सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।