राजनीति

खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

दिक्तेल, ३ जेठ । खोटाङको खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनकातर्फबाट अध्यक्षमा माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका हुन् । एमालेका उम्मेदवार

धनकुटा नगरपालिका अपडेट : प्रमुखमा गठबन्धनबाट कांग्रेसका राईले लिए ११७ मतको अग्रता ,उपप्रमुखमा एमालेको अग्रता कायमै

धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ । जस अनुसार नगर प्रमुख पदमा गठबन्धनबाट कांग्रेसका दिनेश राईले ७ हजार १ सय ६३ मत प्राप्त गर्दै

खोटाङको रावाबेँसी गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले

खोटाङ, ३ जेठ । खोटाङको रावाबेँसी गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षामा एमालेका उम्मेदवार विजयी भएको छ । अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशिलाकुमारी गुरुङ विजयी भएका हुन् ।

धनकुटा नगरपालिका अपडेट : प्रमुखमा गठबन्धनबाट कांग्रेसका राईको अग्रता कायमै,उपप्रमुखमा एमालेको अग्रता कायमै

धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ । जस अनुसार नगर प्रमुख पदमा गठबन्धनबाट कांग्रेसका दिनेश राईले ७ हजार ३८ मत प्राप्त गर्दै अग्रता कायमै

पाख्रिबास नगरपालिका प्रमुखमा गठबन्धनबाट कांग्रेसका गुरुङ विजयी, उपप्रमुखमा एमालेका देउजा

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका प्रमुख-उपप्रमुख पदको अन्तिम नतिजा सार्बजनिक भएको छ । प्राप्त परिणाम अनुसार नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञान बहादुर गुरुंगले ५ हजार ४ सय ९८

धनकुटा नगरपालिका अपडेट : प्रमुखमा गठबन्धनका राईले लिए अग्रता,उपप्रमुखमा एमालेको अग्रता कायमै

धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ । जस अनुसार नगर प्रमुख पदमा गठबन्धनबाट कांग्रेसका दिनेश राईले ५ हजार ४ सय ४७ मत प्राप्त गर्दै

धनकुटामै एमालेबाट एक मात्र महिला वडा अध्यक्ष उम्मेदवार आलेको जित

धनकुटा । धनकुटाको ६० वडा मध्ये नेकपा एमालेको तर्फबाट एक मात्र महिला वडा अध्यक्षको उम्मेदवार सम्झना आले विजयी विजयी भएका छन् । आले पाख्रीबास नगरपालिकाको वडा नं ९ बाट एमालेका

धनकुटामै एमालेबाट एक मात्र महिला वडा अध्यक्ष उम्मेदवार आलेको जित

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा वडा नं ९ को मतगणना सकिएको छ । अन्तिम मत परिणाम अनुसार वडा अध्यक्षमा नेकपा(एमाले) का सम्झना आलेले ६ सय १२ मत ल्याउंदै विजयी भएका

पाख्रिबास नगरपालिका वडा ८ मा गठबन्धनका अध्यक्ष सहित ४ जना विजयी,१ एमालेलाई

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा वडा नं ८ को मतगणना सकिएको छ । अन्तिम मत परिणाम अनुसार वडा अध्यक्षमा नेपाली कांग्रेसका गजेन्द्र बहादुर राईले ६ सय ३१ मत ल्याउंदै विजयी

खोटाङ ऐसेलुखर्कको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका गिरेन्द्रबहादुर राई निर्वाचित भएका छन्।उनी २६०६ मतसहित निर्वाचित भएका हुन्। उनले माओवादी केन्द्र श्रीबहादुर राईलाई पछि पारे। श्रीबहादुरले २४८० मत प्राप्त गरे।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।