राजनीति

खाँदबारीको प्रमुखमा गठबन्धनका थपलिया विजयी

किमाथाङ्का, २ जेठ । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया विजयी हुनुभएको छ । उहाँले आठ हजार ३४ मत ल्याउनुभएकामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले

ताप्लेजुङको मेरिङदेन अध्यक्षमा कांग्रेस विजयी

फुङ्लिङ, २ जेठ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसबाट युकहाङवीर हाङ्गाम (डम्बर) विजयी हुनुभएको छ । उहाँले दुई हजार ८६९ मत प्राप्त गरी नेकपा (एमाले)का केदारजंङ्ग जोङवाङलाई ९९ मतान्तरले पराजित

धनकुटा नगरपालिका अपडेट : प्रमुख -उपप्रमुखमा एमालेको अग्रता कायमै

धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ । जस अनुसार आज दिउंसो १:४५ बजे सार्बजनिक गरिएको मत परिणाम अनुसार नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन

सुवास नेम्वाङको पूर्व स्वकीय सचिवले जिते वडाध्यक्ष

इलाम, २ जेठ । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्व स्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका-७ को वडाध्यक्षमा निर्वाचित भएका छन् । पूर्व पत्रकारसमेत रहेका एमाले

हतुवागढीको अध्यक्षमा एमाले विजयी

भोजपुर, २ जेठ । भोजपुरको हतुवागढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का प्रेमकुमार राई विजयी हुनुभएको छ । राईले चार हजार ४२ मत प्राप्त गर्नुभयो भने उहाँका निटकतम प्रतिद्वन्द्वी गजेन्द्र कार्कीले

धनकुटा नगरपालिका अपडेट : प्रमुख -उपप्रमुखमा एमालेको अग्रता कायमै

धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ । जस अनुसार आज दिउंसो १ बजे सार्बजनिक गरिएको मत परिणाम अनुसार नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन

धनकुटाका एक मात्र दलित वडा अध्यक्षका उम्मेदवार निर्वाचित

धनकुटा,२ जेठ । स्थानिय तहको निर्वाचन अन्तर्गत धनकुटाका १ मात्र दलित वडा अध्यक्षका उम्मेदवार बिजयी भएका छन् । नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवार बनेका महालक्ष्मी नगरपालिका वडा न ६ का

चौबिसे गाउंपालिकामा एमाले बिजयी

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमाले उम्मेदवार राजकुमार चेम्जोङ्ग बिजयी भएका छन् उनले ५ हजार ३८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्धी गठबन्धनबाट दल बहादुर मगरले

छथरजोरपाटीमा गठबन्धनले मार्यो बाजी

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार छत्र सुब्बाले ४ हजार ३ सय ५९ मत प्राप्त गर्दै विजयी भएका छन् भने निकटतम प्रतिद्धन्दी नेकपा एमालेका शेरबहादुर लिम्बुले

माङसेबुङमा एमालेका राई र उपाध्यक्षमा जसपाका नेम्बाङ विजयी

मंगलबारे, २ जेठ । जिल्लाको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।