राजनीति

धनकुटाको महालक्ष्मी नगरपालिका प्रमुखमा गठबन्धनको अग्रता कायमै,उपप्रमुखमा एमाले

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा मेयर पदमा संयुक्त लोकतान्त्रिक गठबन्धनका उम्मेद्धार ध्रुराज रायको अग्रता कायम छ । विहान साढे ८ सम्मको मत परिणाम अनुसार रायले ४९२२ मत प्राप्त गर्नु भएको

पाख्रिबास नगरपालिका अपडेट : प्रमुख -उपप्रमुखमा गुरुंग र निरौलाको अग्रता कायमै,कुन वडामा कसले जिते ?

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका प्रमुख-उपप्रमुख पदमा पछिल्लो परिणाम अनुसार गठबन्धनकै उम्मेदवारहरुले अग्रता लिएका छन् । नगरमा कुल ११ हजार २ सय ९४ मत खसेकोमा अहिले ७ हजार ८ सय

पाख्रिबास नगरपालिकाको वडा ६ र ७ को अन्तिम मत परिणाम यस्तो छ

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा वडा नं ६ र ७ को मतगणना सम्पन्न भएको छ । अन्तिम मत परिणाम अनुसार वडा नं ६ अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका देबेन्द्र गुरागाईले ५६९

धनकुटाका तीन वटा स्थानिय तहको अन्तिम नतिजा सार्वजनिक,कुन पालिकामा कस्ले जिते ?

धनकुटा,२ जेठ । स्थानिय तह अन्र्तगत धनकुटाका तीन वटा स्थानियतहको अन्तीम नतिजा सार्वजनिक भएको छ । जस अन्र्तगत धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमाले उम्मेदवार राजकुमार चेम्जोङ्ग बिजयी भएका छन् उनले

चौबिसे गाउँपालिका अपडेट : अध्यक्ष-उपाध्यक्ष दुबैमा एमालेको अग्रता कायमै

धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिका अध्यक्ष-उपाध्यक्ष दुबै पदमा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार पालिका अध्यक्ष पदमा नेकपा एमालेका राजकुमार लिम्बुले ४,८६० मत प्राप्त गरेका

पाख्रिबास नगरपालिकाको वडा ४ र ५ मा अध्यक्ष सहित गठबन्धनको प्यानलै बिजयी

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा वडा नं ४ र ५ को मतगणना सम्पन्न भएको छ । अन्तिम मत परिणाम अनुसार वडा नं ४ अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका सन्तोष मानन्धरले ५८८

पाख्रिबास नगरपालिका अपडेट : गठबन्धनको अग्रता कायमै

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका प्रमुख-उपप्रमुख पदमा पछिल्लो परिणाम अनुसार गठबन्धनकै उम्मेदवारहरुले अग्रता लिएका छन् । अन्तिम पल्ट सार्बजनिक गरिएको मत परिणाम अनुसार नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञान बहादुर

खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनको उम्मेदवार विजयी

खोटाङ, १ जेठ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का विजयी भएका छन् । अरुणादेबीले २८ सय ८१ मत र खड्काले २८

इलामको चुलाचुली गाउँपालिका १ मा लिम्बुवान विजयी

इलाम । इलामको चुलाचुलीमा ठूला दलहरूलाई पाखा लगाउँदै लिम्बुवानका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान र एकिकृत समाजवादी पार्टीको गठबन्धनले चुनाव जितेको हो ।

धनकुटा नगरपालिका वडा नं १ अध्यक्षमा एमालेका तामांग विजयी

धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं १ को अन्तिम मत परिणाम सार्वजनिक गरिएको छ । जस अनुसार नेकपा(एमाले) का ओंग्द तामांग विजयी भएका छन् । तामांगले १,१६३ मत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।