काठमाडौं, १२ फागुन ।नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेकाा छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनपर्ने
काठमाडौं, ११ फागुन ।नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ । काठमाडौंमा बुद्धनगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ । पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल
धनकुटा । नेपाली कांग्रेस धनकुटाद्धारा सात वटा पालिकामा खटाईएका कमाण्डरहरुले नया योजना र नया रणनितिका साथ धनकुटाको सात वटा पालिकामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनका लागी सक्रिय भएका छन
धनकुटा । नेपाल कम्युनिस्ट पार्टी एमालेले पाख्रीबास नगरपालिका ९ चप्लेटीमा २५ सदस्य टोलकमिटी गठन गरेको छ । वडा कमिटीको आयोजनामा चुङमाङ चप्लेटीमा बसेको आज बैठकले तारा धमला (सीता) को अध्यक्षतामा
काठमाडौं, १० फागुन/नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता साझेदार दलहरूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा मतदान गरे गठबन्धन भत्किने चेतावनी दिएका छन् । मंगलबार दिउँसो चितवनस्थित भरतपुर
विशाल बस्नेत/महोत्तरी, १० फागुन । नेकपा एमाले महोत्तरीको ११ र १२ फागुनमा गर्ने भनिएकाे अधिवेशन स्थगित भएकाे छ । अधिवेशनका लागि आवश्यक गृहकार्य नसकिएको भन्दै स्थगित गरिएकाे एमाले महोत्तरीले जनाएको
धनकुटा । नेपाली कांग्रेस धनकुटाको महासमिति सदस्यमा ११ जना नेताहरु निर्वाचित भएका छन् । निर्वाचन अधिकृत ठगिन कुमार राईका अनुसार महासमिति सदस्यमा निर्वाचित हुनेहरुका नामावली यसप्रकार रहेको छ । १.मनोहर
तेह्रथुम, ९ फागुन/छथर गाउँपालिका नेपाली कांग्रेस कार्यसमितिले जागरण अभियान सुरु गरेको छ । आइतबारबाट गाउँपालिकाको वडा नं ६ सुदापदेखी अभियान सुरु गरेको गाउँपालिका कार्यसमितिका सभापति रामचन्द्र भट्टराईले बताए । गाउँपालिकाको
धनकुटा । निर्वाचनको मिति घोषणा भएसंगै अनेरास्ववियु धनकुटा जिल्ला आयोजक कमिटीले विद्यालय प्रारम्भिक कमिटी गठनलाई तिव्रता दिएको छ । धनकुटाका सातै तहमा अनेरास्ववियुले एकसाथ कमिटी गठन गर्न थालेको हो ।
काठमाडौँ, ८ फागुन । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरशन (एमसिसी) बीच भएको करार सम्झौता सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको