काठमाडौं, ८ फागुन /सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने दोहो¥याएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष प्रचण्डले
काभ्रेपलाञ्चोक, ८ फागुन । नेपाली कांग्रेस काभ्रेले यही फागुन पहिलो साता एकहप्ते अभियानमार्फत वडास्तरमा विभिन्न भातृ, शुभेच्छुक समिति गठन गरेको छ । फागुन १ गतेदेखि सञ्चालित सङ्गठन विस्तार अभियानअन्तर्गत महिला,
धनकुटा । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेले आज पाख्रीबास नगरपालिका वडा नं ९ मा दुईवटा टाेल कमिटी गठन गरेकाे छ । उत्तरपानी गैरिगाउ र लिसुम्बु ठाडा मस्र्याङ्गी रुप्से बेसी गाउँ
धनकुटा । नेपाली कांग्रेस धनकुटका सभापती दिनेश राईले प्रजातन्त्र तथा लोकतन्त्रले मुलुकलाई समृद्धी बनाउने वताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज धनकुटा १ हिलेमा आयोजित सम्मान तथा वधाई
धनकुटा । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेले धनकुटाको पाख्रीवास नगरपालिका ९ स्थित मातिम्बु मजुवामा आज ४१ सदस्यीय मातिम्बु मजुवा टोल कमिटी गठन गरेको छ । वडा कमिटी अध्यक्ष अरुण घिसिङको
धनकुटा । धनकुटाका सात वटै पालिकामा संगठन विस्तार तथा सुदृढीकरण गर्दै स्थानीय तहको निर्वाचन जिताउन नेपाली कांग्रेस धनकुटाले सात वडा पालिकाकामा कमाण्डरहरु तोक्दै जिम्मेवारी दिएको छ । यसैगरी नेपाली कांग्रेस
धनकुटा । नेपाली कांग्रेसका धनकुटाका सभापती दिनेश राईले पाटीको १४ औं महाधिबेसन अन्र्तगत विभिन्न समुह भएर प्रतिष्पर्धा गरे पनि निर्वाचन सकिए संगै कुनै समुह नरहेर धनकुटा कांग्रेस एक ढिका भएको
धनकुटा । नेकपा (एकिकृत समाजबादी) धनकुटाका एक वडा अध्यक्षले आफू चयन भएको ५ दिनमा नै उक्त पाटी परित्या’ग गरेका छन् । समाजवादी धनकुटाले धनकुटा नगरपालिका वडा नं.६ का बुद्ध लिम्बूको
धनकुटा । यस पटकको स्थानिय तहको निर्वचनमा धनकुटाको विभिन्न पालिकामा नेपाली कांग्रेसले जित्ने दावी गरिएको छ । यसअघिको स्थानिय तहको चुनावमा झिनो मतले मात्र पराजित भएको धनकुटा नगरपालिका, सागुरीगढी गाउपालिका
बुटवल, २ फागुन । रुपन्देहीका दुई गाउँपालिकाका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार एक समारोहबीच एमाले उपाध्यक्ष विष्णु पौडेलले गाउँपालिका अध्यक्षद्वयलाई पार्टीमा स्वागत गरेका हुन् । माओवादी केन्द्रबाट