राजनीति

बजिमय बनिन् खोटाङ कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्य

खोटाङ, ९ पुस /खोटाङले नेपाली कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्य पाएको छ । नेतृ सरस्वती बजिमयले जिल्लाबाट कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्यको इतिहास रचेकी हुन् । जिल्लाबाट कांग्रेसको एकजना मनोनीत

संगठन विस्तार र अगुवा कार्यकर्ता प्रशिक्षण जारी

मकवानपुर । नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा संगठन विस्तार एवं प्रशिक्षणलाई जारी राखेको छ । यसैक्रममा बिहीबार हेटौँडा उपमहानगरपालिका–१३ मा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । पार्टीका वडा कमिटिका अध्यक्ष

माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं, ९ पुस/नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहान सुरु भएको छ । ११ पुसबाट काठमाडाैंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल

नेकपा एमाले जिल्ला कमिटी धनकुटाको जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने

धनकुटा । नेकपा एमाले पार्टी जिल्ला कमिटी धनकुटाको ७ औ जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने भएको छ । जिल्ला पार्टी अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा बसेको जिल्ला कमिटी

धनकुटाका माओवादी नेता ढुंगाना पार्टीको प्रदेश सह–सचिवमा निर्वाचित

धनकुटा, ८ पुस । नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक ऋषिराम ढुंगाना (कुसुम) पार्टी प्रदेश कमिटीको सह–सचिवमा निर्वाचित भएका छन् । प्रदेश राजधानी विराटनगरमा आज बिहान सम्पन्न निर्वाचनबाट नेता ढुंगाना माओवादी

दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

काठमाडौँ, ८ पुस: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका

एमाले अध्यक्ष ओली-किन देश दौडाहामा लाग्दैछन् ?

दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्।पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश

पार्टीलाई अव नयाँ ढंगबाट विस्तार गर्ने : उपसभापति खड्का

धनकुटा । पार्टीलाई अव नयाँ ढंगबाट विस्तार गर्ने नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले बताउनु भएको छ । १४ औ महाधिवेशनबाट केन्द्रिय उपसभापतीमा निर्वाचित खड्काले नेपाली कांग्रेस धनकुटाको टोलि सँगको

अर्थमन्त्री जनार्दनका प्रमुख स्वकीय सचिव नेम्वाङ माओवादी प्रदेश १ अध्यक्षमा विजयी

विराटनगर, ८ पुस /नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् ।अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले

माओवादी प्रदेश १ अधिवेशन : बुधबार साँझ ७ बजेदेखि मतदान

विराटनगर, ७ पुस/नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन समितिले बुधबार साँझ ७ बजेदेखि मतदान हुन गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।