राजनीति

झापाको दमकमा ३ सय ५० भन्दा बढीले गरे एमाले प्रवेश

दमक । निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गर्नेहरूको लहर तीव्र बन्दै गएको छ। झापाको क्षेत्र नम्बर ५ अन्तर्गत दमक–४ स्थित धरधरे टोलमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीसहित

भयरहित वातावरणमा मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराइयोस्ः एमाले

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भयरहित मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकारलाई आग्रह गर्दछ । नेकपा (एमाले)ले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पत्रकार सम्मेलनको आयोजना गरी

नेकपा (माले)द्वारा दाङका तीनवटै क्षेत्रमा एमालेलाई समर्थन

दाङ । नेकपा (माले) दाङले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले)लाई समर्थन गर्ने भएको छ । सहमतिअनुसार दाङका तीनवटै निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फका एमालेका उम्मेदवारहरूलाई सूर्य

काम र शालिनताले जनताको मन जित्दै चौधरी

सुनसरी । सुनसरी ३ की एमाले उम्मेद्वार भगबती चौधरीको शालिन अभिव्यक्ती,प्रचारशैली र बिकासप्रेमी छबीका कारण मतदाता आकर्षण बढेको छ । भगबती चौधरीले आफू गर्न नसक्ने झुठो आश्वासन नदिने, अरु उम्मेद्वारको

सिंहदरबार जलाउने छुट कसैलाई दिइँदैन -ओली

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन गरिसकेकाले अब देशका कुनै पनि सर्वोच्च संरचनामा क्षति पुग्न नदिने दाबी गरेका छन्। सोमबार झापा

झापा ५ मा बालेन शाहको चुनावी ‘वाचा पत्र’ सार्वजनिक: यस्ता छन् समृद्धिका मुख्य एजेन्डाहरू

झापा । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वालेन्द्र शाहले आगामी निर्वाचनका लागि आफ्नो विस्तृत कार्ययोजना र संकल्पहरू सार्वजनिक गर्नुभएको छ। सुशासन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई मुख्य

बुटवलमा निर्वाचित वडाध्यक्ष सहित ५५ युवा एमालेमा समाहित

बुटवल । बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ युवा एमालेमा समाहित भएका छन् । तत्कालीन नेकपा एसबाट बुटवल उपमहानगरपालिका वडा नं २ मा वडाध्यक्षमा जितेका सुनिल शाक्यसहितका ती युवालाई एमाले उपाध्यक्ष तथा

रास्वपा मकवानपुरका सभापति पराजुलीद्वारा पार्टी परित्याग,कांग्रेस प्रबेश गर्दै

मकवानपुप । रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन् । २०७९ मा मकवानपुर २ बाट उम्मेदवार बनेर १२ हजार मत ल्याएका पराजुली टिकट वितरणमा आर्थिक चलखेल भएको भन्दै

ओलीलाई चुनाव जिताएका संग्रौला नै ओलीसँग भिड्दै

झापा । झापा ५ मा राप्रपाबाट उम्मेदवार बनेका एक परिचित व्यक्ति हुन् लक्ष्मीप्रसाद संग्रौला। संग्रौला सामाजिक अभियन्ता हुन्। झापालीहरूले उनलाई एक मानवीय संवेदना भएको व्यक्तिका रुपमा लिने गर्छन्। संग्रौला राजनीतिक

सुनसरी ३ का तीनसय बढी जेनजी युवा एमाले प्रवेश

सुनसरी । सुनसरी ३ का तीनसय बढी जेनजी युवा एमाले प्रवेश गरेका छन । इटहरीमा आयोजित जेनजी सँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा ३सय युवा भगबती चौधरी लाई जिताउने अभियानमा सक्रिय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।