राजनीति

ताप्लेजुङमा दिउसो १२ः१० बजेसम्ममा २८ प्रतिशत खस्यो मत

ताप्लेजुङ, फागुन २१ गते । ताप्लेजुङमा २८ प्रतिशत मत खसेको छ । बिहीबार दिउसो १२ः१० बजेसम्ममा २८ प्रतिशत मत खसेको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ताप्लेजुङमा २५

ताप्लेजुङमा एमाले उम्मेदवार थेबेले गरे सिनाम बहुमुखि क्याम्पसको मतदान केन्द्रबाट मतदान

ताप्लेजुङ, फागुन २१ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज थेबेले मतदान गर्नुभएको छ । थेबेले सिनाम बहुमुखि क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । एक मात्र निर्वाचन क्षेत्र रहेको

देश बनाउन गफ होइन, श्रम चाहिन्छ : हर्क साम्पाङ

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश बचाउन र बनाउन आफ्नो पार्टीलाई जिताउन आवश्यक रहेको बताएका छन् । शुक्रबार विराटनगरको महेन्द्र चौकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले

रवि लामिछानेलाई दमौलीमा कालोझण्डा

काठमाडौ । रवि लामिछाने लाई तनहुँको दमौलीमा उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरूले कालोझण्डा देखाएका छन्। चुनावी प्रचारका क्रममा दमौली पुगेका लामिछानेसहित डा. स्वर्णिम वाग्ले विरुद्ध विरोध प्रदर्शन गरिएको हो। दमौलीमा आयोजित

झापामा ‘विद्यार्थीसँग बा’ कार्यक्रममा विद्यार्थीसँग सेल्फी खिच्दै एमाले अध्यक्ष ओली

झापा , १५ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चुनावी अभियानमा झापामा छन् । उनी झापा–५ का उम्मेदवार हुन् । योपटकको निर्वाचनमा उनलाई ३५

जसपा खोटाङ अध्यक्ष नै श्रम संस्कृति पार्टीमा प्रवेश

खोटाङ । चुनावी कमाण्डर बनेका जिल्ला अध्यक्ष नै श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि जनता समाजवादी पार्टी (जसपा) खोटाङमा हलचल भएको छ । अध्यक्ष निर्मल राईको नेतृत्वमा ३७ जनाको समूह हर्क

मोरङको सुनवर्षीमा सिंगो मुस्लिम बस्तीले परित्याग गर्यो कांग्रेस

मोरङ । मोरङको सुनवर्षी नगरपालिका–८ हरिचन्द्रगढीस्थित रहमान टोलको सिंगो मुस्लिम बस्तीले नेपाली कांग्रेस परित्याग गरेको छ । कांग्रेस छाडेकाहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । बिहीबार साँझ नेपाल मुस्लिम इत्तेहाद

झापा ५ मा ओलीलाई सघाउने हल्लाको रञ्जित तामाङले गरे खण्डन

काठमाडौं । झापा ५ मा नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सघाउने हल्ला चलेपछि त्यहाँ नेकपामा उम्मेदवार रहेका रञ्जित तामाङले तसको खण्डन गरेका छन् । उनले कसैसँग

रास्वपाका जिल्ला सभापतिले पार्टी छाडे

नवलपरासी । नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्रसिंह ठकुरीले पार्टी परित्याग गरेका छन। नवलपरासी बर्दघाटको चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन।

एमाले अध्यक्ष ओलीलाई सिङ्गो गाउँनै उपहार

झापा । झापाको गौरीगञ्जका मतदाताले एउटा गाउँनै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उपहार दिएको जनाएका छन् । बुधबार मतदातासँगको भेटका लागि गौरीगञ्ज ४ को बारसुदी टोल पुग्नु भएका पूर्वप्रधानमन्त्री



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।