राजनीति

कम्युनिष्टलाई हराउन जोसंगपनि गठबन्धन गर्ने कम्युनिष्ट हुनसक्दैन : ओली

काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई हराउन र समाप्त पार्नेहरु वास्ताविक कम्युनिष्ट नभएको बताएका छन् । बिहीवार पार्टी मुख्यालयमा बिभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्दै

‘प्रचण्डको धम्कीले काँग्रेस डराउँदैन’ : नेतृ कोइराला

भक्तपुर। नेपाली काँग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री सुजता कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीले नेपाली काँग्रेसमा विचलन नआउने बताएकी छन् । रफत सञ्चार क्लबमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै

यस्तो रहेछ सिद्धार्थलाई अध्यक्ष बनाउने सूर्यबहादुर थापा परिवारको कुटिल चाल !

धनकुटा खबर । ‘काही नभएको जात्रा हाडिगाउँमा’ भने जस्तै यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रिय अध्यक्ष स्व. सूर्यबहादुर थापाका भतिजा कुमारबहादुर थापा र पुत्र सुनीलबहादुर थापाबीच पुनः विवाद सुरु भएको

राप्रपाद्वारा वरिष्ठ नेता पशुपतिशम्शेर राणा लगायतलाई पार्टीबाट निष्कासन

काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता पशुपतिशम्शेर राणा तथा केन्द्रीय सदस्य ताहिर अलि, जगतप्रसाद गौचन, विजयकला राई, नवोदिता चौधरी, निर्मला श्रेष्ठलाई आज पार्टीबाट निष्कासन गरेको छ ।

चुनाव नजिकिँदै गर्दा मधेसमा एमाले प्रवेशको लहर, राजपाका नेताहरू एमालेमा प्रवेश

काठमाडौं, २५ साउन । २ नं. प्रदेशको निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न मधेस केन्द्रित दलका नेताहरूले एमालेप्रति रुचि देखाउन थालेका छन् । एमालेले मधेस केन्द्रित दलका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा

चुनाव जितेपछि के गर्दैछिन रेणु दाहाल ? : भन्छिन्,- जनताको योजना बुझेर कामलाई तीव्रता दिन्छु

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहाल मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेकी छिन् । उनीसगैँ उपमेयर पार्वती शाह पनि धन्यवाद घरदैलोमा सक्रिय छन् । नेपाल कै महानगरको पहिलो महिला मेयर

नेपाललाई अघि बढ्न नदिन धेरै अवरोध भए, नेपाली जनता त्यसलाई छिचोलेर अगाडि बढेका छन् : ओली

बनियानी (झापा), २५ साउन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउनुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) भद्रपुर

दोलखा जिससमा एमालेको प्यानलै विजयी

दोलखा, साउन २४ । दोलखा जिल्ला समन्वय समितिको मंगलबार भएको निर्वाचनमा एमालेको प्यानल विजयी भएको छ । समन्वय समितिको प्रमुख पदका लागि एमालेका डबल पाण्डे १४ मत ल्याएर विजयी भएका

तराई खटिएका एमाले पदाधिकारीले बुझाए यस्तो प्रतिवेदन,- प्रदेश २ को १२७ मध्ये ७४ स्थानमा जीत निश्चित

काठमाडौं, साउन २४ । स्थानीय तह निर्वाचनमा पहिलो दलको रुपमा स्थापित भएको नेकपा एमालेले प्रदेश २ मा पनि एक्लै बहुमत स्थानमा जीत हासिल गर्ने तथ्यांकसहितको आन्तरिक प्रतिवेदन बनाएको छ ।

२ नम्बर प्रदेशको चुनावमा पनि देखाइदिन्छौं : ओली

इलाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट विजयी स्थानीय तहका जनप्रतिनिधिलाई ‘दाग’ नलाग्नेगरी काम गरेर देखाउन आग्रह गरेका छन्। उनले राष्ट्रियता, असल आचरण, विचार र प्रस्ट कार्यनीतिका कारण एमाले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।