राजनीति

राप्रपा प्रजातान्त्रिकले आफूलाई तत्काल २० जिल्लाको समर्थन रहेको बताई रहेका बेला आयो यस्तो प्रतिक्रिया…

धनकुटा खबर, काठमाडौं । सोमबार नयाँ पार्टी गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आफुलाई तत्काल २० जिल्लाको समर्थन रहेको बताई रहेका बेला विभिन्न जिल्ला अध्यक्षहरुले आफ्नो समर्थन नरहेको दावी

लालबन्दी नगरपालिकामा एमालेले उम्मेदवारको टुंगो लगायो, उमेद्वार भन्छन,- हामी जित्नेमा ढुक्क छौं

सर्लाही, साउन २४ । आगामी असोज २ गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा लालबन्दी नगरपालिकामा एमालेले लोकप्रिय नेता मानबहादुर खडकालाई मेयर र नेतृ शान्ति लामालाई उपमेयरको उम्मेदवार बनाउने टुंगो लगाएको

२ नम्बर प्रदेश मा कांग्रेसको ‘आक्रामक’ चुनावी तयारी, केन्द्रीय कमिटीले के निर्णय गर्यो ?

काठमाडौँ, २४ साउन । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले तयारी तीव्र बनाएको छ । तेस्रो चरणको निर्वाचनमा पहिलो

कमल थापा नेतृत्वको राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं २४ साउन । कमल थापा नेतृत्वको राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ताको तयारी गरेको छ । विभाजनको चोटमा परेको राप्रपाले पार्टी विभाजनमा सत्तारुढ दलको समर्थन रहेको आरोप सहित सरकारलाई दिएको

असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि बीरगंज महानगरपालिकामा एमालेद्वारा उम्मेदवार घोषणा

वीरगन्ज । नेकपा एमालेले तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदरवारको नाम सार्वजनिक गरेको छ । प्रमुखमा बसरुद्धिन अन्सारी

राप्रपा फुटे पछि यस्तो आयो रेखा थापा र कोमल वलीको प्रतिक्रिया… : शोभा शाही भन्छिन,- जबर्जस्ती कागज गराए

काठमाडौँ, राप्रपा केन्द्रीय सदस्य तथा नायिका रेखा थापाले कमल थापाकै पक्षमा रहेको बताएकि छन । थापा माओवादी छाडेर राप्रपा प्रवेश गरेको एक वर्षमात्र भयो । उनले आफू राप्रपामै रहेको प्रतिक्रिया

कमल थापालाई काँध हाल्ने सांसदहरु एकाएक सम्बन्ध विच्छेद गरेर अर्को क्याम्पमा प्रवेश, को-को गए राणा क्याम्पमा ?

धनकुटा खबर, काठमाडौं । ‘बलेको आगो ताप्ने’ भन्ने नेपाली उखानलाई शिरोधार्य गर्दै कमल थापालाई पहिले काँध हाल्ने सांसदहरु एकाएक थापासँग सम्बन्ध विच्छेद गरेर अर्को क्याम्पमा प्रवेश गरेका छन् । कमल

पार्टी फुटे लगत्तै हतार हतारमा कमल थापाले यो के गरे ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी विभाजनमा सक्रिय रहेको भन्दै छ जना सांसद र १६ जना केन्द्रीय सदस्यहरूलाई कारबाही गरेको छ । काठमाडौंको धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा अध्यक्ष कमल थापाको नेतृत्वमा

‘सर्वोच्चले फैसला ढिला गर्दा विपक्षीहरुले चलखेल गर्ने मौका पाए’ : देवी ज्ञवाली

चितवन, भरतपुर महानगरपालिकाबाट मेयरका लागि नेकपा एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीले पहिलो निर्वाचनको मतपत्र च्यातिएपछि तत्कालै सर्वोच्च जानुपर्ने तर त्यही कार्यमा ढिलाई भएकोले पुन निर्वाचनमा पराजयको सामना गर्नुपरेको बताएका छन् ।

पार्टी विभाजन पछि राप्रपा कार्यालयमा राणाको कब्जा, कमल थापा फर्किए पुरानै घर !

काठमाडौं २३ साउन । पार्टी विभाजन पछि काठमाडौंको चावहिलमा रहेको राप्रपा पार्टीको केन्द्रीय कार्यालय नवगठित राप्रपा प्रजातान्त्रिकले कव्जा गरेको छ । पशुपति शमशेर राणा नेतृत्वमो राप्रपा प्रजातान्त्रिकले साविकको राप्रपाको कार्यालयमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।