राजनीति

पार्टीभित्रको चरम गुटबन्दीले निर्वाचनमा अन्तरर्घात भयो सुधार नगरे प्रादेशिक चुनावमा बढारिन्छौं : कांग्रेस नेता केसी (भिडियो सहित)

काठमाण्डौ, १९ असार । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीको आन्तरीक ब्यवस्थापनको कमीका कारण स्थानिय तह निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको बताएका छन् । पार्टी भित्र चरम गुटबन्दी भएका

एमाले धनकुटाद्धारा जिल्लामै पहिलो पार्टीको रुपमा स्थापित गराउन मुख्य भुमिका निर्वाह गरेको भन्दै जिल्लाका मतदातालाई धन्यवाद ज्ञापन

धनकुटा खबर,१९ असार । नेकपा एमाले जिल्ला कमिटि धनकुटाले जिल्लामै पहिलो पार्टीको रुपमा स्थापित गराउन मुख्य भुमिका निर्वाह गरेको भन्दै जिल्लाका मतदातालाई धन्यवाद दिएको छ । सोमवार धनकुटामा पत्रकार सम्मेलन

विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै, यस्तो छ पछिल्लो मत परिणाम…

विराटनगर, १९ असार । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले निरन्तर रुपमा अग्रतामा बढोत्तरी गर्दै गइरहेको छ । नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले छ हजार ३४३ मत, नेकपा (एमाले)का विनोद

धनकुटाका नवनिर्वाचित पदाधिकारीहरुद्वारा पदभार ग्रहण

धनकुटा खबर । धनकुटाका नव निर्वाचित जनप्रतिनीधिहरुले सफत ग्रहण गरी पदभार ग्रहण गरेका छन् । धनकुटाका ७ तह मध्ये खाल्सा छिन्ताङ्ग सहिदभुभी गाउँपालिकाको आईतबार र बाँकी सबै तहको आज पदभार

यस्तो छ विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणम

बिराटनगर असार १९ । विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणम अनुसार कांग्रेसले अग्रता कायमै राखेकोछ । ताजा परिणम अनुसार कांगेसका भीम पराजुलीले ५ हजार एक सय ९७ मत प्राप्त गर्नु भएको

यसकारण धरानमा विहानदेखि मत गणना स्थगित

धरान । अहिले धरानमा मतगणना रोकिएको छ । नेपाली काँग्रेसले अन्य दलको प्रतिनिधि धेरै भएको भन्दै विरोध जनाएपछि विहानदेखि नै धरानमा मतगणना रोकिएका हो । अहिले धरान ८ सभागृहमा रहेको

तेह्रथुमको छ स्थानीय तह मध्ये ५ तहमा एमालेको बिजयी १ मा कांग्रेस

धनकुटा खबर/ तेह्रथुम, १९ असार । जिल्लाको ६ स्थानीयतह मध्ये ५ वटा तहमा एमालेले जित हासिल गरेको छ भने एउटामा मात्र नेपाली काग्रेसले जित हासिल गरेको छ । जिल्लाको केन्द्र

मन्त्री शाहलाई ५० किलोको माला ! कस्ले लगाईदियो ?

रौतहट, १८ असार । शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएर पहिलो पटक संसदीय निर्वाचन क्षेत्र नम्बर पाँच अन्तरगत कटहरियामा आएका मन्त्री प्रभु साहलाई स्थानीयले ५० किलोको माला लगाएर अभिनन्दन गरेका छन्

उपमेयरमा उठेर चर्चा बटुलिरहेकी २३ वर्षीया शिवकुमारी तीन गुणाभन्दा बढी मतान्तरले अघि

कपिलवस्तु, १८ असार । कपिलवस्तुको शिवराज नगरपालिकाबाट उपमेयरमा उठेर चर्चा बटुलिरहेकी २३ वर्षीया शिवकुमारी थारुले आफ्नो मतान्तर बढाउँदै लगेकी छिन् । तिखो र दरो भाषण शैलीका कारण चर्चामा आएकी उनलाई

धनकुटामा एकै तह पनि नजितेपछि माओवादी केन्द्रका केन्द्रिय सदस्यले गरे राजिनामाको घोषणा

धनकुटा खबर, असार १८ । धनकुटाको एक तहमा पनि बिजय नगरेपछि नेकपा माओवादी केन्द्रका जिल्ला धनकुटा ईन्चार्ज तथा केन्द्रिय सदस्य हेमराज भण्डारीले आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।