धनकुटा खबर,१६ असार । धनकुटाको चौविसे गाउँपालिका वडा न.८ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्ष उम्मेदवार धनवहादुर खजुम लिम्व ६०४ .मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित
– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेले विजयी – ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा दुवैमा नेकपा एमाले विजयी – भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्षमा नेकपा एमालेका विजय राई २३५६ मत
बाजुरा, १६ असार । बाजुराको बडिमालिका नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसका कान्छा उम्मेदवार प्रकाश रावल विजयी भएका छ्न । उनले एमालेका दलबहादुर थापालाई पराजित गरेका हुन् । ८
दार्चुला, असार १६ । दार्चुलाको महाकाली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हंसराज भट्ट विजयी हुनुभएको छ । उपमेयरमा कांग्रेसकै सोना बोहोरा विजयी हुनुभएको छ । महाकाली नगरपालिकाको ९ वडा मध्ये ८
कपिलवस्तु, असार १६ । कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा कांग्रेसलाई पछि पादै (राजपाका) स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन् । ग्यालेन चुनाव चिन्हबाट मेयरका उम्मेदवार रामदास गुप्ताले ११ सय ८६ मत प्राप्त
धनकुटा नगरपालिका वडा नं. ३ मा नयाँ शक्ति पार्टीका वडा अध्यक्षले बिकास घिमिरे २९० मत ल्याएर बिजयी भएका छन् । उनले एमालेका मुकुन्द भन्डारीले २५८ मत ल्याएका छन् ।
ताप्लेजुङ असार १६ गते । नेकपा एमालेले ताप्लेजुङमा दश वडा बिजयी प्राप्त गरेको छ भने नेपाली काग्रेसले ६ वडा माओवादी केन्द्रले दुई वडामा विजयी बनेको छ । ताप्लेजुङको. एक मात्र
डडेलधुरा, असार १६ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर डढेलधुराको अमरगढी नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका उम्मेदवार विश्वेश्वरप्रसाद (विपिन) ओझा ३ हजार ७ सय ६८ मत ल्याएर विजयी
धनकुटाको सबै तहमा एमालेको अग्रता अहिले सम्मको गणनामा ३ तहको ९ वडामा एमाले र १ वडामा कांग्रेसको वडा अध्यक्ष बिजयी भएको छ । धनकुटा नगरपालिका वडा नं. २ मा अध्यक्ष
धनकुटा नगरपालिका २ को वडाध्यक्षमा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ । एमालेका चन्द्रलाल तामाङ्गले ८ सय १६ मत प्राप्त गरी बिजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका राज