राजनीति

यसरी च्यातियो भरतपुरमा मत पत्र ! – हेर्नुस भिडियो

भरतपुर महानगरपालिकाको मतगणनामा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेपछि तनाव भएको छ । भरतपुरको मेयरमा एमालेका ज्ञवाली र माओवादीकी रेणु दाहालबीच रोमाञ्चक प्रतिस्पर्धा चलिरहेका बेला माओवादीका तर्फबाट मतगणनास्थलमा एजेण्ट बसेका दुईजनाले मतपत्र

मुख्य-निर्वाचन अधिकृत न्यौपाने भन्छन, – म पिसाब फेर्न गएकोबेला मतपत्र च्यातियो, अब छानबिन समिति बनाउँछौं

चितवन, मतगणनाको वातावरण नभएको भन्दै भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ । मध्यरातमा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गरी मतगणना स्थगित भएको घोषणा गरेका

‘माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातियो’ : देबी ज्ञवाली

चितवन, भरतपुर महानगरपालिकामा माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको एमाले मेयरका उम्मेदवार देबी ज्ञवालीले दाबी गरेका छन् । यसबारे आफूहरुलाई पूर्वसूचना भएकाले सुरक्षाकर्मीलाई जानकारी गराएको तर रोक्नेतर्फ ध्यान

एमालेले मतपत्र च्यात्यो : रेणु दाहाल

काठमाण्डौं, भतरपुरकी माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले आफूहरुले नभई एमालेले मतपत्र च्यातेको आरोप लगाएकी छन् । उनले आफूले जित्ने निश्चितजस्तै भएपछि आत्तिएको एमालेले सुनियोजित रुपमा मतपत्र च्यातेको आरोप लगाइन्

माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरमा तनाव

चितवन, १५ जेठ । माओवादी प्रतिनिधिले मतपत्र च्यातिदिएपछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनाव सिर्जना भएको छ । अहिले मतगणना रोकिएको छ । मत गणनास्थलमा मेयर पदका उम्मेदवार एमालेका देबी ज्ञवाली र

सरकारले शिल्यान्यासको खेती मात्रै गर्छ : ओली (भिडियो सहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले शिलान्यासको खेती मात्रै गरेको टिप्पणी गरेका छन् । आइतबार स्थानीय तहको दोस्रो चरणको चुनाव सम्बन्धी युवा संघ नेपालले काठमाण्डौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

रोकिएको भरतपुरको मतगणना पुनः सुरु, अब १९ र २० नम्बर वार्डको मतगणना मात्र बाँकी

चितवन, १४ जेठ – चितवनको भरतपुर महानगरपालिकामा स्थगीत भएको मतगणना पुनः सुचारु भएको छ । सिल नम्बर विवादका कारण मतगणना स्थगित भएको थियो । वार्ड नम्बर १९ को मतगणना शुरु

निर्वाचन कार्यालय धनकुटाले तोक्यो मनोनयन दर्ताको समय

धनकुटा खबर, जेठ १४ । आसन्न दोस्रो चरणको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धनकुटाले १९ गतेको लागि मनोनयन दर्ता गर्ने समय तोकेको छ । जेठ ३१ मा निर्वाचन हुने ४

रोकियो भरतपुरको मतगणना, यस्तो छ कारण…

चितवन, जेठ १४ । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो । मतपेटिकामा भएको सिल नम्बर

‘डेन्जर जोनमा थिए, सेफ जोनमा आँए’ : देवी ज्ञवाली

भरतपुर महानगरपालिकामा ६ हजार मत गन्न बाँकी रहँदा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवाली र कांग्रेस-माओवादीकी संयुक्त उम्मेद्वार रेणु दहालबीच हजार भन्दा कम मतान्तर बन्दै गएको छ। पछिल्लो परिणाम अनुसार ज्ञवालीले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।