काठमाडौं, १७ बैशाख । आइतबार बिहानै संविधान संशोधन विधेयकको पक्षमा आफ्ना सांसदहरुलाई मतदान गर्न निर्देशन दिएको राप्रपामा संसोधनले पहिरो ल्याएको छ । संसोधन विधेयकमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा गम्भीर विवाद विवाद
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधान संशोधन गर्न नदिने ४ वटा कारणहरु अघि सारेका छन् । पत्रकार महासंघ ललितपुर शाखाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय
काठमाडौं, प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुवीच एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भेटवार्ता भएको छ । संविधान संशोधन र स्थानीय तहको
काठमाडौं, वैशाख १६ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले आयोग चिन्तित बनेको बताएका छन् । प्रमुख आयुक्त यादवले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण कामहरु सम्पन्न
काठमाडौं, १४ बैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयकलाई पारित गर्नुको विकल्प नभएको बताएका छन् । उनले भने,‘सरकार, राजपा नेपाल र संघीय
लमजुङ, १४ वैशाख । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी चुनावका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहकार्य गरेर जाने निर्णय गरेको छ । कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले लमजुङमा
काठमाडौं, वैशाख १४ – प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीका शीर्ष नेतासँग छलफल गरिरहनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको बैठकमा राजपाको अध्यक्ष मण्डलका महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजेन्द्र
काठमाडौ, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको १८ औं स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बुधबार ललितपुरमा गरेको कार्यक्रममा ओलीले यस्तो बताउनुभएको हो । छल, बेइमानी र धोकापूर्ण
काठमाडौ, १३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई लक्षित गरी घोषणा पत्र सार्वजनिक गरेको छ । राजतन्त्र र हिन्दु राष्ट्रको पक्षधर राप्रपाले चुनाव जितेका स्थानीय तहका कार्यालयमा पृथ्वी
कालीकोट, १३ वैशाख । कुनै पनि राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा दलितलाई प्रमुख पदका लागि उम्मेदवार नबनाएपछि यहाँका दलित समुदायले असन्तुष्टि पोखेका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी