राजनीति

नेकपा र रञ्जिता नेतृत्वको नाउपाबीच एकता

काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण हुने भएको छ। नेकपाका संयोज प्रचण्ड र नाउपा अध्यक्ष श्रेष्ठले

एमालेको समानुपातिक तर्फको बन्दसूचीमा बादलदेखि कोमल वली सम्म,छुटे इश्वर पोखरेल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन

कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाउने गरी सभापति रवि लामिछानेसँग सहमति

काठमाडौ । कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाउने गरी सभापति रवि लामिछानेसँग सहमति भएको छ। सहमतिअनुसार घिसिङको टिमबाट १८ जना समानुपातिकमा समावेश हुनेछन्। यसअघि रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार

कुलमान फकाउने अन्तिम प्रयासमा रवि-बालेन, छलफलमा जुटे

काठमाडौं, १४ पुस । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय घर्किँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ऊर्जामन्त्री समेत रहेका

रास्वपा र बालेन्द्र शाहबीच भएको वृहत् एकता सम्बन्धी सहमतिलाई रास्वपाको केन्द्रीय समितिले गर्यो अनुमोदन

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भएको वृहत् एकतासम्बन्धी सहमतिलाई रास्वपाको केन्द्रीय समितिले अनुमोदन गरेको छ। आइतबार राति सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको विशेष

माघको पहिलो हप्तादेखि काठमाडौं महानगरपालिकाको कार्यवाहक नेतृत्व उपप्रमुख सुनिता डंगोलले सम्हाल्ने

काठमाडौ । आगामी माघको पहिलो हप्तादेखि काठमाडौं महानगरपालिकाको कार्यवाहक नेतृत्व उपप्रमुख सुनिता डंगोलले सम्हाल्ने भएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको सहमतिअनुसार बालेन

सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बालेनको प्रस्ताव

काठमाडौ । सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रस्ताव गरेका छन्। रास्वपाको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने समयसीमा नजिकिँदै जाँदा बालेनले

नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची भोलि निर्वाचन आयोगमा पठाउने

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची भोलि निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले सोमबार बन्दसूची निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो। आजको बैठकमा अध्यक्ष केपी

सुमना श्रेष्ठ बालेन नेतृत्वको टिमबाट रास्वपामा समाहित हुंदै

काठमाडौ । जेनजी आन्दोलनलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी पूर्वमन्त्री सुमना श्रेष्ठ पुनः सोही पार्टीमा फर्किने तयारीमा रहेकी छन्। यसपटक उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वको टिमबाट

दुई साताभित्र पदबाट राजीनामा दिने तयारीमा मेयर बालेन

काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन् । आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमतिपछि उनले महानगरको मेयर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।