समाज

धनकुटाका एक जना सहित ब्राउन सुगर र स्कुटर समेत सुनसरीबाट दुई जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्कस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार दिउँसो करिब १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी

धार्मिक अभियन्ता भनिने बेदिका केसी पक्राउ

काठमाडौं, ७ साउन । सामाजिक धार्मिक अभियन्ता भनिने वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ ।   नेपाल प्रहरीको साइबर ब्युरो, भोटाहिटीको टोलीले आज दिउँसो जोरपाटीबाट उनलाई नियन्त्रणमा लिएको हो ।

झुम्का कारागारबाट फरार लागुऔषध तथा जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ

सुनसरी । झुम्का कारागारबाट फरार रहेका लागुऔषध तथा जबर्जस्ती करणी मुद्दाका एक कैदी पक्राउ परेका छन्। प्रहरीका अनुसार गत भदौ २४ गते झुम्का कारागारबाट फरार भएका धरान उपमहानगरपालिका–८ निवासी ३०

इलाममा बोलेरो दुर्घटना: चालक सहित ७ जना घाइते

इलाम । इलाम नगरपालिका–८ बज्रदेवीमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। प्रहरीका अनुसार साउन ७ गते दिउँसो करिब १ बजे झापाबाट इलामतर्फ आउँदै गरेको प्र१-०१-००१ ज

फूल अडिटको नाममा ५ लाख घुस सहित लहानका कर अधिकृत पक्राउ

मुकेश कुमार यादव / सिरहा, ७ साउन । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ नगद घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका छन्।

आजको मौसमः देशैभरी मध्यम बर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती,

दमकमा खुकुरी प्रहारपछि श्रीमतीको हत्या, श्रीमानले पनि गरे आत्महत्या

झापा । झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमान्–श्रीमतीबीच भएको विवाद दुःखद घटनामा परिणत भएको छ। श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन्। प्रहरीका अनुसार अन्दाजी

झापाको दमकमा घरेलु विवाद: श्रीमान–श्रीमती दुवैको मृत्यु

झापा । झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमान–श्रीमतीबीच भएको आपसी विवादमा दुवै जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ४२ वर्षीय धनबहादुर दर्जीले विवादका क्रममा आफ्नी श्रीमती विजयकुमारी दर्जीमाथि खुकुरी प्रहार

गणेश नेपालीको मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा समिति गठन

काठमाडौं । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश

मोरङको रंगेलीबाट १०१ ग्राम खैरो हेरोइन सहित दुई भारतीय नागरिक पक्राउ

विराटनगर, साउन ६ गते । मोरङको रंगेलीबाट प्रहरीले १०१ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।