बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका–९ सेलागाडका १३ घरधुरी जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। तीमध्ये तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका
म्याग्दी । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई म्याग्दी प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा रघुगंगा गाउँपालिका–४ दग्नामका ४५ वर्षीय गुनबहादुर पुर्जा रहेका छन्।
मकवानपुर । कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–८ सल्ले निवासी अन्दाजी ६६ वर्षीय भीमबहादुर थिङ रहेका छन्।
मोरङ । मोरङको रतुवामाई नगरपालिका–४ भद्रचोकस्थित हुलाकी सडक खण्डमा मादक पदार्थ सेवन (मापसे) गरेर चलाइएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार राति करिब १०ः३५ बजे विराटनगरबाट झापाको गौरीगन्जतर्फ
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ डाँडागाउँमा घरको फलैँचाबाट लडेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय कुमार गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबार
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनिहवामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका एक युवकको उपचारकै क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका २१ वर्षीय सरोज
काठमाडौं, ८ साउन । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार
पांचथर । पाँचथर प्रहरीले भरुवा बन्दुक र छर्रा गोलीसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन ७ गते बिहान करिब ६:४० बजे कुम्मायक गाउँपालिका–२ गौरी गाउँ क्षेत्रमा भरुवा बन्दुक
मोरङ, ७ साउन । मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएका गाडी चालकलाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पथरीका अनुसार गत साउन ३ गते पूर्व-पश्चिम राजमार्गअन्तर्गत
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्कस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार दिउँसो करिब १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी