मुकेश कुमार यादव/सिरहा, ५ साउन। सिरहाको नरहा गाउँपालिकामा वडा अध्यक्ष र सचिव बिच बार्गेनिङ नमिलेका कारण वडा कार्यालय बन्द हुदा सेवाग्राहीको काम ठ्ठप भएको छ। शुक्रबारदेखि सुरु भएको विवादपछि कार्यालयको
सञ्जय मिश्रा/बारा, ५ साउन। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ बाट रहस्यमय रूपमा हराएको ट्रक चितवनमा बससँग ठोक्किएको अवस्थामा फेला परेको छ। घटना पछि ट्रक लिएर हिँडेका सहचालक फरार भएका छन्। प्रहरीका
नवलपरासी (पश्चिम), साउन ५ — नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा बालकलाई बचाउने क्रममा अटो अनियन्त्रित भएर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। मंगलबार बिहान करिब ८ः४५
बारा, ५ साउन। बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक गएराति भएको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। सोमबार
काठमाडौं, ५ साउन । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार
बाजुरा — बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चालकसहित ७ जना घाइते भएका छन्। धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै
काठमाडौं — वैदेशिक रोजगारीका लागि बेलायत (यूके) पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा काठमाडौं महानगरपालिका–१७
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक र एक सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार जारी गरेको
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले २०८३ साल असार महिनाका लागि प्रहरी सहायक निरीक्षक (असई) गणेश थापा र प्रहरी हवल्दार रेवतीप्रसाद ढकाललाई ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ (Best Police of the
बाजुरा, साउन ४ — बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। सोमबार दिउँसो करिब १:२५ बजे सुदूरपश्चिम प्रदेश सु.प्र.प्र.