समाज

महोत्तरीको विभत्स हत्या प्रकरण : तीनजना पुर्पक्षका लागि जेलमा, एकजनालाई धरौटी

सञ्जय मिश्रा/ रौतहट, २४ असोज । महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा २४ वर्षीय विवेक सरदारको विभत्स हत्या प्रकरणमा जिल्ला अदालतले चार आरोपितमध्ये तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

मोरङमा खैरो हेरोइन जस्तो पदार्थ सहित तीन जना पक्राउ

मोरङ । मोरङको रङ्गेली नगरपालिका–८ झमनपुरबाट खैरो हेरोइन जस्तो पदार्थ सहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज २३ गते राति करिब ११:५५ बजे रङ्गेलीबाट कानेपोखरीतर्फ

आजको मौसम: तराईका धेरै भू-भागमा बिहानपख हुस्सु लाग्ने, चिसाे बढने

काठमाडौं, २४ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत देशका

उदयपुरमा पिकअपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, वृद्धा घाइते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन्।

दिगो प्याकेजिङ र हरित ब्यवसायका पाँच पुरस्कृत

काठमाडौं । युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ‘ग्रीनसिफ्ट नेपाल’ परियोजनाअन्तर्गत दिगो प्याकेजिङ र हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत भएका छन्। वातावरणमैत्री व्यवसाय, दिगो प्याकेजिङ र

सुनसरीमा जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका दुई जना प्रतिवादी पक्राउ

सुनसरी । जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २२ गते खटिएको प्रहरी टोलीले फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न

हुलाक कर्मचारीलाई सिडिओ पौडेलले भने : उच्च मनोबलका साथ काम गर्नुस्

रौतहट, २३ असोज । रौतहटका सिडियो लक्ष्मीप्रसाद पौडेलले हुलाक सेवामा कार्यरत कर्मचारीलाई उच्च मनोबलका साथ इमानदारीपूर्वक काम गर्न आग्रह गरेका छन्। १५२औँ विश्व हुलाक दिवसका अवसरमा जिल्ला हुलाक कार्यालय रौतहटले

दसैंका लागि बस सेवामा अग्रिम टिकट बुकिङ खुला

काठमाडौं, २३ असाेज । नेपालको अग्रिणी अनलाइन बस टिकट सेवा प्रदायक बस सेवाले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । बस सेवाले बिहीबारदेखि नै अग्रिम बस टिकट बुकिङ खुला

गौर भन्सारबाट स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित एक जना पक्राउ

सञ्जय मिश्रा/रौतहट, २३ असोज । रौतहटको गौरमा प्रहरीले ठूलो परिमाणमा स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। बरामद रकमको अवैध स्रोतका कारण हुण्डी कारोबारको आशंकामा प्रहरीले अनुसन्धान

अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

सिरहा, २३ असोज । सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन तथा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ६ वटा टिपर र एउटा जेसिबी नियन्त्रणमा लिएको छ।   गोलबजार नगरपालिका–१ बलडाँडा मुसहर बस्तीस्थित सहदेव



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।