समाज

कोशीमा लागू औषधविरुद्धको अभियान : ब्राउन सुगर र प्रतिबन्धित औषधि सहित चार जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्ध सञ्चालन भइरहेको महाअभियान अन्तर्गत सुनसरी र झापाबाट प्रतिबन्धित लागू औषधिसहित चार जना पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूको साथबाट

इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग तथा पाँचथरको ओयाम र फलैँचा क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं, असार ३० — लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा ग्रामीण सडकहरू प्रभावित बनेका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ८ः३० बजेसम्मको विवरण सार्वजनिक

आत्मदाहको प्रयास गरेका विवेक यादवको उपचारका क्रममा निधन

काठमाडौं, असार ३० — आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार यादवको सोमबार राति करिब २ बजे उपचारकै

चन्द्रपुरमा मिटरब्याज पीडितको प्रदर्शनः भने ‘न्याय नपाएसम्म आन्दोलन रोकिँदैन’

सञ्जय मिश्रा/रौतहट, ३० असार । मिटरब्याजबाट पीडित नागरिकहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिँदै रौतहटको चन्द्रपुरमा कोणसभा गरेका छन्। जनकपुरबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका पीडितहरूले सरकारले आफ्ना माग

आजको मौसमः पाँच प्रदेशमा आज पनि भारी बर्षा हुने

काठमाडौं, ३० असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको छ।   जल तथा मौसम

पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु

कालिकोट — कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पानीघट्टमाथिबाट आएको पहिरोमा पुरिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ निवासी अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर

झापाको बुद्दशान्तीमा लालपुर्जा वितरण, पाँच अव्यवस्थित परिवार बने जग्गाधनी

झापा । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्दशान्ती गाउँपालिकामा ५ अव्यवस्थित बसोबास गरेका परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ। समितिले सार्वजनिक गरेको विवरणअनुसार केहि जग्गा आवास प्रयोजनका लागि रहेका

आकर्षक रोजगारीको प्रलोभन देखाई अनलाइन ठगी र क्रिप्टो कारोबारमा संलग्न ५ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत आकर्षक वैदेशिक रोजगारीको विज्ञापन प्रकाशित गरी सर्वसाधारणलाई अनलाइन ठगी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक नेपालीसहित पाँच जनालाई पक्राउ गरेको छ। साइबर ब्यूरोका अनुसार

शिक्षा अधिकृत माथि मोबिल छर्किने वडा सदस्य पक्राउ

दाङ । घोराही उपमहानगरपालिका–१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतमाथि मोबिल छर्किएको आरोपमा एक वडा सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही

भारतीय नम्बर प्लेटको कारबाट १८ सय एम्पुल र ५१० ट्रामाडोल क्याप्सुल बरामद, पाँच भारतीय पक्राउ

काठमाडौं, असार २९ — भारतीय नम्बर प्लेटको कारभित्र लुकाएर पोखरासम्म ल्याइएको ठूलो परिमाणको लागूऔषधसहित पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।