रौतहट, २९ असार। नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष तथा अन्नपूर्ण पोस्ट दैनिकका रौतहट संवाददाता प्रिमेश शिवाकोटीको उपचारका क्रममा निधन भएको छ। उनी ३६ वर्षका थिए। रौतहटको चन्द्रपुर नगरपालिका–७ निवासी
दोलखा, २९ असार । कालिञ्चोक गाउँपालिका, क्याम्पोलमा पहिरोमा परेर चार महिनाकी बालिकाको मृत्यु भएको छ । आइतबार राति सुनखानी–साङ्वा सडकअन्तरगत क्याङ्पोल हेलेक्पाथलीको पहिरोमा परी चार महिनाको बालिका एलिना थामीको
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट माध्यामिक विद्यालयले आज भानु जयन्तीका अवसरमा कविता वाचन प्रतियोगिता र स्रष्टालाई सम्मान गरेको छ । विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ का
पर्सा, २९ असार। नेपाल–भारत सीमामा लागूऔषध तस्करी नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायले निगरानी कडा बनाइरहेका बेला भारतको सीमावर्ती सहर रक्सौलबाट दुई नेपालीसहित तीन जना ब्राउन सुगरसहित पक्राउ परेका छन्।
सञ्जय मिश्रा/रौतहट, २९ असार। असारको अन्तिम सातासम्म आइपुग्दा मधेश प्रदेशका अधिकांश जिल्लामा धान रोपाइँले तीव्रता पाएको छ। केही दिनयता परेको वर्षापछि किसान खेतमा व्यस्त देखिए पनि उनीहरूको सबैभन्दा ठूलो समस्या
बारा, २९ असार। बाराको कलैया उपमहानगरपालिकामा पोखरीमा नुहाउने क्रममा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार साँझ करिब ६स्३० बजे कलैया उपमहानगरपालिका–११ घोघरियास्थित
पोखरा, असार २९ । बहुमूल्य वस्तु भएको भन्दै सेतो ढुङ्गाजस्तो टल्किने पदार्थ देखाएर सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका
विराटनगर, असार २९ । कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरीका अनुसार पक्राउ परेकाहरूको
झापा, असार २९ । झापाको भद्रपुर नगरपालिका–३ स्थित एक घरबाट प्रहरीले अवैध रूपमा लुकाइछिपाइ राखिएको ठूलो परिमाणमा खरबुजाको बिउ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार साँझ प्राप्त
जाजरकोट, असार २९ । अविरल वर्षाका कारण जाजरकोटमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार असार २८ गते