काठमाडौं, १९ असार । प्रहरीले स्रोत नखुलेको रकमसहित गोकर्णेश्वरबाट एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बिहीबार दिउँसो बारा पचरौता नगरपालिका-७ घर भएका २३ वर्षीय मनमोहन साह कलवारलाई गोकर्णेश्वर नगरपालिका-५
कैलाली । कैलालीमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। कैलाली जिल्ला अदालतको २०५६ चैत १३ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद
पोखरा । कास्कीको पोखरा महानगरपालिका–१७ मुस्ताङचोकमा मादक पदार्थ सेवन (मापसे) गरी विद्यालयको भ्यान चलाउँदा दुर्घटना भएको छ। दुर्घटनामा दुई जना विद्यार्थी सामान्य घाइते भएका छन् भने चालकलाई प्रहरीले पक्राउ गरेको
विराटनगर, असार १९ । कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरेको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ९ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, ७९० वटा प्रतिबन्धित
काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले असार १९ गते बिहान ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक एकतर्फी सञ्चालनमा रहेको,
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका दुई स्थानबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागूऔषध र नगदसहित दुई जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT टोली र अस्थायी प्रहरी पोस्ट
काठमाडौं, १९ असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल
सञ्जय मिश्रा/रौतहट, १८ असार। रौतहट प्रहरीले सदरमुकाम गौरको शान्ति–सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाउने प्रयासस्वरूप ड्रोनमार्फत निगरानी अभियान सुरु गरेको छ। पछिल्लो समय नगर क्षेत्रमा बढ्दै गएका उच्छृङ्खल तथा आपराधिक गतिविधिलाई
उदयपुर । उदयपुरमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स ५
सञ्जय मिश्रा/रौतहट, १८ असार। राहदानी विभागले नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारी तीव्र पारेसँगै जिल्ला प्रशासन कार्यालय रौतहटले राहदानी सेवा केही समय प्रभावित हुन सक्ने जनाएको छ। जिल्ला प्रशासन कार्यालय