कञ्चनपुर, १८ असार । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट भण्डारीलाई पक्राउ गरेको हो ।
बारा, १८ असार। बाराको महागढीमाई नगरपालिका–९ पिपरा बिर्तामा चट्याङ लाग्दा १२ वर्षीया बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्। बुधबार साँझ करिब ५ बजे खेतबाट घर फर्किरहेका बेला
कास्की । कास्कीको पोखरा महानगरपालिका–३२ मजुवास्थित पृथ्वीराजमार्गमा सार्वजनिक बसबाट ३४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब ६ः२० बजे नियमित चेकजाँचका क्रममा वीरगञ्जबाट पोखरातर्फ आउँदै
झापा । झापाको हल्दीबारी गाउँपालिका–२ कलाधर बस्तीस्थित हल्दीबारी–बिर्तामोड भित्री पक्की सडकछेउको जोतिएको खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीयले बिहीबार बिहान करिब ५ः२० बजे साइकलसहित अनुहार हिलोमा गाडिएको
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० त्रिबेणी चोकबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार राति करिब १०:३० बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजीव
काठमाडौं, १८ असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मङ्गलबारेस्थित एक घरबाट प्रहरीले १९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका
पर्वत । पर्वतको मोदी गाउँपालिका–८ महकेस्थित लेते खोला ठाडो पाखा सामुदायिक वनबाट बेवारिसे अवस्थामा लुकाइ राखिएका आठ थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। वन क्षेत्रमा अवैध हातहतियार लुकाइ
विराटनगर । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा जिल्लालाई प्रथम बनाउन भूमिका खेलेको भन्दै एभरेष्ट स्कुलबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि जिल्लाको प्रतिनिधित्व गर्दै प्रथम
काभ्रे। पाँचखाल नगरपालिका-४ पाँचखालस्थित सडकमा बा.प्र.०८-००१ ज ०१५० नम्बरको ईभी गाडीले प्र.३-०२-०१३ प ९५०१ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक जलबिरे गाउँपालिका-१ घर भएकी २४ वर्षीया मिन