समाज

आजको मौसम: तीन प्रदेशको तराई भू-भागका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल

यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु, १० जना घाइते

नवलपरासी पूर्व । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौं

मनाङको हिम्लुङ क्षेत्रमा हिमपहिरो अपडेट : १५ जनाको शव फेला, एक जना अझै बेपत्ता

काठमाडौं, १६ असोज । मनाङको हिम्लुङ हिमालमा हिउँपहिरोमा मृत्यु हुने १५ जनाको नाम सार्वजनिक भएको छ । नेपाल प्रहरीले शुक्रबार हिमपहिरोमा मृत्यु र बेपत्ता हुनेको नाम सार्वजनिक गरेको हो ।

मोरङका १० स्थानमा यात्रु सहायता कक्ष शुभारम्भ

विराटनगर । आसन्न चाडपर्वलाई लक्षित गर्दै यात्रु तथा सर्वसाधारणको सहजता, सुरक्षा र सेवालाई प्रभावकारी बनाउने उद्देश्यले मोरङमा १० स्थानमा स्थापना गरिएको यात्रु सहायता कक्ष (Passenger Help Desk) शुभारम्भ गरिएको छ।

बागलुङको निसीखोलाका ६८ र पर्वतको जलजलाका ३० परिवारलाई एनआरएनएको राहत

काठमाडौ । बाढीबाट प्रभावित बागलुङको निसीखोला गाउँपालिका र पर्वतको जलजला गाउँपालिकाका ९८ घरपरिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत सामग्री वितरण गरेको छ। बागलुङको निसीखोला जाने सडक बाढीका कारण अवरुद्ध

कपिलवस्तुको चोरखोलामा बस र ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु

काठमाडौं, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका-१ स्थित चोरखोलामा शुक्रबार बिहान बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। लु.प्र.०३-००१ ख ००९९ नम्बरको बस र ना.६ प ३३३३

सम्भवतः आजैवाट मनसुन बाहिरिने

काठमाडाैं, १६ असाेज ।  नेपालबाट यस वर्षको मनसुन बाहिरिने औसत मिति अक्टोबर २ (असोज १६) परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बाहिरिने यो औसत समय भएकाले केही दिन अघि वा

नागढुङ्गा सुरुङमार्गमा ट्राफिक नियम पटक-पटक मिचे प्रवेशमै रोक लगाइने, १३ कारबाहीमा

काठमाडौं, १६ असोज । नागढुङ्गा सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाउने १३ जना सवारीचालकलाई प्रहरीले कारबाही गरेको छ।   काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतको ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाले

आजको मौसम: तराई भू-भागका थोरै ठाउँमा हुस्सु लाग्ने

काठमाडौँ, १६ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली तथा पहाडी भू-भागमा आंशिक

सामुदायिक वनमा लुकाइ राखिएको ८ नाल भरुवा बन्दुक बरामद

सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका दुई वटा सामुदायिक वनको ओडारमा लुकाइछिपाई राखिएका ८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले २०८३ असोज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।