रौतहट, १७ असोज । जितिया पर्वका अवसरमा पोखरीमा नुहाउन गएका बाराका दुई किशोरीको डुबेर मृत्यु भएको छ। देवताल गाउँपालिका–६ स्थित स्थानीय पोखरीमा नुहाउने क्रममा १५ वर्षीया चाँदनी पटेल र १६
रौतहट, १७ असोज । भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको मोतीहारी पहाडपुर क्षेत्रमा जितिया पर्वका अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर चार बालिकाको मृत्यु भएको छ। घटनामा पहाडपुर क्षेत्रकी प्रतिभा कुमारी, सोनमती
रौतहट, १७ असोज । धान खेतमा बिछ्याइएको खुला विद्युतीय तार स्थानीयका लागि मृत्युको पासो बनेपछि भारतको बिहारस्थित सीतामढीमा एकै घटनामा तीन जनाको ज्यान गएको छ। रौतहटको सदरमुकाम गौरसँग सीमा जोडिएको
रौतहट, १७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ। स्थानीय रामहरि दासका छोरा २८ वर्षीय राजेश दास शुक्रबार
रौतहट १७ असोज। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी एक महिनाभन्दा बढी समयदेखि बेपत्ता रहेका रौतहटका एक सैनिक जवानको हिन्दु परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गर्न लागिएको छ। रौतहटको मौलापुर नगरपालिका–७
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित सिद्धिविनायक खाद्य स्टोरबाट म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्रीमा नयाँ मिति र लेबल राखेर बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये ५ जनाको परिचय खुलेको छ । दुर्घटनामा १० जना घाइते भएका
रौतहट । विभिन्न आपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका ९ जना प्रतिवादीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश
मोरङ । मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। असोज १६ गते राति १०ः३५ बजे जाँते बजारबाट पथरीतर्फ
काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल