काठमाडौं,१६ बैशाख । क्याम्प सम्मको रुट फिक्सिङ सफलतापूर्वक सम्पन्न भएपछि खुम्बु आइसफल रुट अब खुला भएको छ। यो सफलता यस वसन्त ऋतुमा यात्रा गर्ने पदयात्रीहरूका लागि अब सहज हुनेछ। एभरेस्ट
सञ्जय मिश्रा ,रौतहट । रौतहटको सदरमुकाम गौर स्थित स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाल्दै चलाइएका ३ मोटरसाइकलहरु प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका, अनुसार
सुनसरी, वैशाख १५ गते । सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १४ गते राती बिशेष सुचनाको आधारमा
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहेको सुनसरी प्रहरीले जनाएको छ ।
विराटनगर, वैशाख १५ गते । मोरङको विराटनगर महानगरपालिका-९ स्थित रानीबाट १९१ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । वैशाख १४ गते विशेष सुचनाको आधारमा जिल्ला
मुकेशकुमार यादव /सिरहा, १५ बैशाख । सिरहाको गोलबजारमा ट्रकले किच्दा एक वृद्धको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. १ क ९२२८ नम्बरको बालुवा बोकेको ट्रकले किच्दा अपरिचित
सञ्जय मिश्रा/रौतहट,१५ वैशाख । बारा जिल्ला सँग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा सशस्त्र सीमा बल ९क्क्द्य० र प्रहरीले संयुक्त रूपमा गरेको जाँचका क्रममा ठूलो परिमाणमा गाँजा बोकेको टाटा सफारी गाडी बरामद भएको
झापा । बिर्तामोडको प्रतिक्षा होटल एण्ड लजमा शंकास्पद रुपमा बसिरहेका दुई युवतीसहित पाँचजना पक्राउ परेका छन् । हिजो साँझ बिर्तामोड-५ स्थित सो होटलमा शंकास्पद बसिरहेको अबस्थामा फेला पारी होटल संचालकसहितलाई
सञ्जय मिश्रा/रौतहट । रौतहटमा सशस्त्र प्रहरी बल नेपालले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल
काठमाडौं, वैशाख १५ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बाग्मती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । अहिले कास्की, लमजुङ, गोरखा,