समाज

ताप्लेजुङको दोभान बजारमा आगलागी हुंदा १० घरमा क्षति

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी हुँदा १० वटा घरमा क्षति पुगेको छ। बुधबार दिउँसो करिब १ः४० बजे डङ्डु शेर्पाको ढुंगा, माटो र टिनको छाना भएको दुईतले

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ सय ग्रामभन्दा बढी सुन सहित दुई जना पक्राउ

काठमाडौं, ८ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ सय ग्रामभन्दा बढी सुनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–१ पिपरपातीका ३३ वर्षीय अनिस अन्सारी र भारतीय नागरिक

आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द

काठमाडौं, ८ असोज । लगातारको वर्षापछि सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बिहीबार बेलुका ८ बजेदेखि शुक्रबार बिहानसम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, बाक्लो बस्तीमा फैलिँदै

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार दिउँसो आगलागी भएको छ। पुरानो बजार क्षेत्रमा दिउँसो करिब साढे १ बजेदेखि आगलागी सुरु भएको हो। बाक्लो बस्ती रहेकाले आगो नियन्त्रणमा

तीन बोरा युरिया मल सहित नेपाली युवक भारतमा पक्राउ

सञ्जय मिश्रा/ रौतहट, ८ असोज । नेपालको तराई क्षेत्रमा धानबालीमा मल हाल्ने मुख्य समयमा नै युरिया मलको अभाव हुने गरेको गुनासो किसानले गर्दै आएका छन्। मधेश प्रदेश देखी सिंगो तराई

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा रौतहटका सामाजिक परिचालक विरुद्ध मुद्दा

रौतहट, ८ असोज । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका एक कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दा दायर

सुनसरीमा १० लाख भन्दा बढी मूल्यका पटका बरामद, दुई जना पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–१ झुम्काबाट प्रहरीले १० लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका पटका बरामद गरेको छ। प्रहरीले पटका लुकाएर राखेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–८ किमडाँडास्थित सन्धिखर्क–किमडाँडा भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार बिहान करिब ९:१५ बजे लु.५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब १३० फिट तल

ईभी र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एकजना गम्भीर

सञ्जय मिश्रा/रौतहट, ८ असोज । पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसारमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक युवक गम्भीर घाइते भएका

त्रिभुवन विमानस्थलबाट सुनजस्तो पहेँलो धातुसहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन ओसारपसार तथा कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। कतारको दोहा हुँदै कतार एयरलाइन्समार्फत काठमाडौं आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।