समाज

सुनकोशी पुलबाट हामफालेका ब्यक्ति अझै परेनन् फेला,टोपी र जुत्ता फेला

उदयपुर । सुनकोशी पुलबाट हामफालेका ब्यक्ति अझै फेला पर्न सकेको छैन । उदयपुरको कटारी १४ घुर्मी र ओखलढुंगाको हर्कपुर जोड्ने सुनकोसी पुलबाट तीनदिनअघि एक ब्यक्तिले हाम्फालेका थिए । उनको खोजी

झापाको शिवसताक्षीमा श्रीमानलाई बाम्फोक प्रहार गर्ने श्रीमती पक्राउ

झापा । झापाको शिवसताक्षीमा श्रीमानलाई बाम्फोक प्रहार गर्ने श्रीमती पक्राउ परेकी छन् । गएराति १२ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ११ झिलझिले बस्ने ३३ वर्षीय टंकबहादुर सुब्बालाई सामान्य घरायसी विवादका

विराटनगरमा बाईक र सिटी सफारी एकआपसमा ठोक्किंदा दुर्घटना

विराटनगर । विराटनगर ५ चान्दनी चौक स्थित बाईक र सिटी सफारी एकआपसमा ठोक्किंदा दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

धौलागिरीमा महोत्सवको प्रतिस्पर्धा : हात्ती आयो हात्ती आयो फुस्स

सचिन्द्र श्रेष्ठ । आज भोलि नेपाल भरिनै महोत्सवको चहलपहल छाइरहेको छ। यो यस्तो मौसम छ, अहिले महोत्सव चलाउनेको होडबाजी र प्रतिस्पर्धा नै भएको छ, जुन गाउँदेखि शहरनै किन नहोस्। गाउँका

उदयपुरमा नागरिक सुनुवाइ एवं लागू औषध दुर्ब्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

उदयपुर । उदयपुरमा नागरिक सुनुवाइ एवं लागू औषध दुर्ब्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त आयोजनामा लिम्चुङबुङ गाउँपालिकाको

मोरङ र सुनसरीबाट लागू औषध सहित ३ जना पक्राउ

विराटनगर, मंसिर २० गते । मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थाहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले बराक्षेत्र नगरपालिका-

सुकुना माविमा ‘कानुन विद्यार्थी समाज’को ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा सुमन विश्वकर्मा

मोरंग । मोरंगको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थीहरूको साझा मञ्च “कानुन विद्यार्थी समाज सुकुना” को ऐतिहासिक प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। २०८२ साल मङ्सिर

यि हुन् होटलको चौथो तलाको झ्यालबाट खसेर ज्यान गुमाएकी १८ वर्षीया स्नेहा लामा

चितवन । चितवनको सौराहाको भ्रमणमा रहेकी १८ वर्षीया स्नेहा लामा होटलको चौथो तलाको झ्यालबाट ख’सेर ज्या’न गु’मा’एकी छिन्। सिन्धुलीकी स्नेहा ‘सिद्धबाबा प्लस टू म्यानेजमेन्ट गुरुकुल’मा अध्ययनरत थिइन् र विद्यालयको शैक्षिक

घर भत्काउन हेटौँडामा बिहानै देखि चल्यो डोजर

हेटौंडा । ५३१ घर भत्काउन हेटौँडामा बिहानै देखि डोजर चल्न सुरु भएको छ । सडक डिभिजन हेटौंडाले बिहानबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ।

मोरङमा ५ हजार ५ सय किलो गाँजा खाल्डो खनेर नष्ट

मोरङ । मोरङ जिल्ला प्रहरी कार्यालयले करिब ५ हजार ५ सय २७ किलो गाँजा नष्ट गरेको छ। विभिन्न मितिमा बरामद गरिएको उक्त गाँजा शुक्रबार प्रहरी कार्यालयको परिसरभित्र खाल्डो खनेर गाड्ने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।