विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको सरकारी गाडीको ठक्करबाट बिहीबार मोरङमा १ जनाको मृत्यु भएको छ । आङ्बो चढ्दै आएको कोशी
बेलबारी । बेलबारी नगरपालिकाले २०७६ सालमा जारी गरेको शिक्षा ऐन बिपरित शिक्षकको दरबन्दी सहित सरुवा गरेको भन्दै वडा नम्बर १० बलुवाहीमा रहेको धिरनाथ संफूल बिश्वास माध्यमिक बिद्यालयले उच्च अदालत बिराटनगरमा
धनकुटा । आगामी फाल्गुण २१ गते हुन गैरहेको प्रतिनिधि सभा निर्वाचनका लागी धनकुटा जिल्लामा मतदतान केन्द्र र मतदान स्थलहरुको वारेमा आज बैठक सम्पन्न भयो । धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी
हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा आन्तरिक विवाद चर्किएको छ। गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यपालिकाका केही सदस्यहरूले गाउँपालिकाको काममा अवरोध पुर्याइरहेको बताएका छन्।
विराटनगर, कार्तिक २७ गते । भोजपुर र धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा रोपिएका अवैध गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ । कार्तिक २६
विराटनगर, कार्तिक २७ गते । झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २६ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी
धनकुटा,२७ कार्तिक । धनकुटाको पाख्रिबास नगरपालिका ४ स्थित सिमसार क्षेत्रमा रहेको यलम्बरको सालिक तोडफोड गरिएको छ । पाख्रिबास सिमसार क्षेत्रको मुख्य प्रबेशद्वार नजिकै रहेको उक्त सालिक अज्ञात ब्यक्तिहरुले तोडफोड गरेको
झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको
उर्लाबारी । मोरङको उर्लाबारी–८ निवासी रमला आचार्य हिजो भएको सडक दुर्घटनामा गम्भीर रूपमा घाइते भएकी छन्। उर्लाबारी क्याम्पसको दक्षिणतर्फको पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फबाट आइरहेको सुपर जनसेवा यातायातको बस रोकिएपछि पछाडिबाट आउँदै
झापा । इलाका प्रहरी कार्यालय सुरुङ्गामा आगजनी र तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका शिवसताक्षि नगरपालिका-१० का ३१ बर्षीय संजय बस्नेत, २५ बर्षीय कुशल तिम्सिना