समाज

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जना पक्राउ

विराटनगर, कार्तिक २८ गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट रंगेली नगरपालिका-४ र

सुनसरीको इटहरीबाट अवैध लागू औषध गाँजा सहित दुई जना पक्राउ

सुनसरी, कार्तिक २८ गते । सुनसरीको इटहरी उप-महानगरपालिका-३ डाडागाँउ टोल स्थितबाट अवैध लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते लागू औषध गाँजाको ओसार

भोजपुरको हतुवागढी र आमचोकमा अवैध गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट

भोजपुर, कार्तिक २८ गते । भोजपुर जिल्लाको हतुवागढी र आमचोक गाउँपालिकाका बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रेको तथा रोपिएको अवैध गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ

मोरङका एक युवकको युएईमा निधन

मोरङ । मोरङको रङ्गेली ६ साहु टोलका बब्लु भनेर चिनिने रञ्जित महतो को युएईमा रहस्यमय तरिकाले मृत्यु भएको छ। “बब्लु सम्पर्कविहीन भएपछि उनकी आमाले खोजीको लागि आग्रह गरेकी थिइन्। उनले

तेह्रथुमको बसन्तपुरमा इभि गाडी दुर्घटना

तेह्रथुम । तेह्रथुममा इभि गाडी दुर्घटना भएको छ । मुढे बिराटनगर जाने तेह्रथुम यातायात प्रालिको को १-०२-००१ ज ४७८२ नम्बरको इभि गाडी बसन्तपुर टुटे नजिक दुर्घटना भएको हो । दुर्घटनामा

घर भत्काउँदा च्यापिएर एक जनाको मृत्यु

पाल्पा । जिल्लाको निस्दी गाउँपालिका–५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक जना पुरूषकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा ६३ वर्षीय टुकबहादुर सोमै रहेका छन् । गल्धाको बेलडाँडा बजारमा भीमबहादुर

सोलुखुम्बुमा बस दुर्घटना

सोलुखुम्बु । सोलुखुम्बुमा बस दुर्घटना भएको छ । आज बिहान सोलुखुम्बुको बनभाडेमा बस दुर्घटना भएको हो । घटनाको विस्तृत विवरण आउन बांकी छ ।

एमाले मोरङले जिल्लाव्यापी मोटरसाइकल र्याली गर्दै, बाइक र्‍याली इतिहासकै ठुलो हुने

मोरंग । नेकपा एमाले मोरङले कार्तिक २९ गते आयोजना गर्न लागेको जिल्लाव्यापी मोटरसाइकल र्‍यालीलाई अहिलेसम्मकै विशाल प्रदर्शनका रुपमा आयोजना गरिने जनाइएको छ । बिहिबार युवा संघ मोरङले उर्लाबारीमा कार्यकर्ता भेटघाट

सहिदभूमिमा तीन दिन सार्बजनिक बिदा

धनकुटा,२७ कार्तिक । धनकुटाको सहिदभूमि गाउंपालिकाले तीन दिन सार्बजनिक बिदा दिएको छ । गापाका प्रमुख प्रशासकिय अधिकृत सुर्य बहादुर भण्डारीद्वारा हस्ताक्षरित आज जारी सुचना अनुसार कार्तिक २८,३० र मंसिर १

साँगुरीगढी गाउँपालिकामा वडाध्यक्षद्वारा योजना अधिकृतमाथि कुटपिट, कर्मचारीको घोर निन्दा

हिराराज राई , धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा कार्यरत योजना अधिकृत दोर्ण बहादुर राईमाथि गाउँपालिकाकै वडा नं. १ का वडाध्यक्ष गोबिन्द लिम्बुले कार्यकक्षमै कुटपिट गरेको घटनाप्रति गाउँपालिकाका कर्मचारीहरुले संयुक्त



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।