समाज

झापामा खेल्ने क्रममा कुर्सीबाट लडेर ६ वर्षीय बालकको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका–२ गौरीशंकरमा खेल्ने क्रममा कुर्सीबाट लडेर ६ वर्षीय एक बालकको मृत्यु भएको छ। ध्रुव राईका छोरा आयन राई घरको आँगनमा खेल्दै गर्दा शनिवार साँझ कुर्सीबाट लडेर

श्रम संस्कृति पार्टी समर्थकहरुले बेलबारीमा गरे श्रमदान

बेलबारी । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी समर्थकहरुले अमना सिशौली पर्यटन क्षेत्र , बेलबारी-१, मोरङमा पहिलो श्रमदान कार्यक्रम गरेका छन । आगामी दिनमा प्रत्येक शनिवार श्रमदान गरिने र गफले

ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि, प्रति मन ४० हजारमा बिक्री

फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थाल्नुभएको छ । जमिन बाँझो राख्नुभन्दा चिराइतो लगाउन उपयुक्त देखेरउनले यसको खेती विस्तार गर्नुभएको हो । शेर्पाले

झापामा आफ्नै शरीरमा आगो लगाएका वृद्धको मृत्यु

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरमा आफ्नै शरीरमा आगो लगाएका वृद्धको मृ,त्यु भएको छ । ८४ वर्षीय डिल्लीराम अधिकारीको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका

ताप्लेजुङमा लडेर एक बालिकाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० फुरुम्बुका बीर बहादुर नुगो (सुविदार साइला)का ७ वर्षीया छोरी अर्पणा नुगो लिम्बू रहेकी छन् ।

झापा, उदयपुर र सुनसरीबाट प्रतिबन्धित लागूऔषध सहित १० जना पक्राउ

विराटनगर, कार्तिक २९ गते । झापा, उदयपुर र सुनसरीको बिभिन्न स्थानहरुबाट कार्तीक २८ गते प्रतिबन्धित लागूऔषध सहित जनालाई पक्राउ गरीएको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरले देबराज श्रेष्ठलाई २

तोकिएको स्थानीय भत्ता पाउनुपर्ने चैनपुरका शिक्षकहरूको माग

खड्ग आले मगर,संखुवासभा । स्थानीय भत्ताको सन्दर्भमा सङ्खुवासभाको चैनपुर नगरपालिकामा कार्यरत शिक्षकहरूले आज वृहत् छलफल अघि बढाएका छन् । शिक्षकहरूले स्थानीय भत्ता पाउने जिल्लामा सङ्खुवासभा पनि उल्लेख गरिएको तर तोकिएको

ईटहरीबाट खांदबारीका लागी छुटेको सुमो दुर्घटना

इटहरी । सुनसरीको तरहरामा सवारी दुर्घटना भएको छ । ईटहरी धरान सडक अन्तर्गत तरहराको पानीपिया खण्डमा ईटहरीबाट खादबारीका लागी छुटेको सुमो अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटना हुदा एक

संखुवासभाको चैनपुर नगरपालिकामा शिक्षक–कर्मचारी स्थानीय भत्ता संघर्ष समिति गठन

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका स्थानीय भत्ता खोज कार्यदलको आह्वानमा शुक्रबार सरस्वती माध्यमिक विद्यालय, चैनपुरको सभाहलमा नगरभित्रका शिक्षक तथा कर्मचारीहरूको स्थानीय भत्ता किन र कसका कारणले नपाइएको हो? भन्ने विषयमा

धनुषामा स्वतन्त्र निर्वाचित वडाध्यक्षको गोली हानी हत्या

धनुषा । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष विन्देश्वर यादवलाई गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ करिब ६ बजेको समयमा मिथिलाबिहारी नगरपालिका वडा नं. ९



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।