समाज

बेवारिसे नवजात शिशुको उद्धार

सुनसरी । आज बिहान सुनसरीको बराहक्षेत्र नगर-८, शान्तिनगरमा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेपछि स्थानीयले उद्धार गरेर नगर अस्पताल पुर्‍याएका छन्। विहान करिब ६:३० बजे भुईमा कालो कपडामा बेरिएको

झापामा मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु

झापा । झापाको बुद्धशान्ति ४ का अभिषेक नेवारकाे मृत्युु भएकाे छ । २६ वर्षका उनकाे आज बिहान उपचारकाे क्रममा मृत्यु भएकाे आफन्तले जानकारी दिए । उनी गत कार्तिक २९ गते

संखुवासभामा खुकुरी देखाएर भाग्न खोजेपछि गोली हानेर गरियो पक्राउ

खाँदबारी । संखुवासभाको सदरमुकाम खाँदबारीमा खुकुरी देखाएर भाग्न खोजेपछि चोरी आरोपित एकजनालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ। आइतबार दिउँसो खाँदबारी नगरपालिका–१ स्थित बसपार्क क्षेत्रबाट खाँदबारी नगरपालिका–६ घर भएका ३१

झापामा हात्ती आतंक ,सावधानी अपनाउन आग्रह

झापा । झापामा हात्ती आतंक जारी छ । २५-३० वटा हात्ती बच्चा सहित झापा प्रवेश गरेकोले जङगल आसपासका क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका– १ बुङदलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलका ३९ वर्षीय वीरबहादुर गुरुङ र पूर्वनवलपरासीको कावासेती–१३

विराटनगर महानगरद्वारा त्रैमासिक समीक्षा गोष्ठी सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी टेन्टभित्रै सञ्चालन गरेको छ । जेनजी आन्दोलनका कारण भवनमा क्षति पुगेपछि महानगरले टेन्टभित्रै समीक्षा गोष्ठी सञ्चालन गरेको

इलाम–पाँचथर भित्री सडकमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

इलाम । हिजो साँझ करिब ७ बजे इलाम–पाँचथर जोड्ने भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। इलामको सन्दकपुर गाउँपालिका–२, गोरुवाले

सुनसरीको धरानबाट बेवारिसे अवस्थामा रहेको ३ सय १७ किलो गाँजा बरामद

विराटनगर, कार्तिक ३० गते । सुनसरीको धरान उप-महानगरपालिका-४ र १७ स्थितबाट प्रहरीले बेवारीसे अवस्थामा रहेको ३१७ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ । कार्तिक २८ गते कोशी प्रदेश प्रहरी

इलामको ब्ल्याक प्यान्थर काठमाण्डौंमा

इलाम । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि ब्ल्याक प्यान्थर अवलोकनका लागि राखिएको छ । इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्नेगरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी

विवाहेत्तर प्रेम सम्बन्धले लियो विमलाको ज्यान

कालीकोट । कालिकोटकी २४ वर्षीया विमला शाहीको हत्या भएको प्रहरीले पुष्टि गरेको छ। प्रेमी १९ वर्षीय अमिन शाहीले विमला विदेश जाने जानकारी पाएपछि रिसमा सिरानीले मुख छोपेर हत्या गरेको बयान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।