समाज

झापा र मोरङबाट लागू औषध सहित ५ जना पक्राउ

विराटनगर, मंसिर ०२ गते । झापा र मोरङबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०१ गते झापाको बिर्तामोड नगरपालिका-२ स्थितमा लागू औषध बिक्रि वितरण भईहेका

यि हुन् इटहरीबाट प्रतिबन्धित र नियन्त्रित औषधी सहित पक्राउ परेका फार्मेसी संचालक दम्पती

सुनसरी । सुनसरीको इटहरी उप-महानगरपालिका-१२ स्थितबाट ठूलो परिमाणको लागू औषध सहित फार्मेसी संचालक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ३० गते फार्मेसी पसलबाट लागू औषध बिक्री बितरण भईरहेको भन्ने

मोरङ आएको हात्तीको ठुलो बथान जङ्गलमै अलमलिएपछि…

झापा । झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० हात्तीको बथान झापा हुँदै

इलाममा अन्जिला तुम्बापोको सम्मानमा प्रतिमा

इलाम । इलाम बजारको माथिल्लो नारायणस्थान रोडको घरेलु कार्यालय अगाडिको भित्तामा महिला राष्ट्रिय फूटबलरहरु अन्जिला तुम्बापो र प्रीति राईको सुन्दर आकृति कलाकारले आफ्नो कला- रङ्ग र क्यानभासमा सजाउनु भएको धेरै

इलाममा चिनी भनेर ल्याएको कोसेली युरिया मल परेपछि…

इलाम । इलामको कन्यामका स्थानीयको घरको पूजामा आफन्तले चिनी भनेर ल्याइदिएको कोसेली युरिया भएको पाइएको छ । चियामा हालेर खांदा गुलियो नभएपछि सोधीखोजी गर्दा युरिया रहेको पाइएको हो ।

सुनसरीको इटहरीबाट २३ हजार ८ सय प्रतिबन्धित र नियन्त्रित औषधी सहित फार्मेसी संचालक दम्पती पक्राउ

सुनसरी, मंसिर १ । सुनसरीको इटहरी उप-महानगरपालिका-१२ स्थितबाट ठूलो परिमाणको लागू औषध सहित फार्मेसी संचालक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ३० गते फार्मेसी पसलबाट लागू औषध बिक्री बितरण

झापाको भद्रपुरबाट ब्राउन सुगर सहित एक जना पक्राउ

झापा, मंसिर १ । झापाको भद्रपुर नगरपालिका-५ बाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ३० गते वडा प्रहरी कार्यालय भद्रपुरले चेकजाँचको क्रममा भद्रपुर-७ का तरुण

धनकुटा सहित भोजपुरमा अवैध गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट

धनकुटा, मंसिर ०१ गते । धनकुटा र भेजपुर जिल्लाको बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा आफै उम्रिएका तथा रोपिएका अवैध गाँजाको बोट तथा बिरुवा प्रहरीले फडानी गरि नष्ट गरेको छ । कार्तिक

झापाको गौरादहमा अटो दुर्घटना हुँदा ३७ वर्षीया खुश्बुको मृत्यु

झापा । सवारी दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१, गैरीयाचोकनजिक अटो दुर्घटना हुँदा ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । यही कात्तिक २१ गते साँझ

झापाको दमक स्थित मानव उद्धार सेवा केन्द्रबाट तीन महिला फरार

झापा । दमक नगरपालिका–२ स्थित मानव उद्धार सेवा केन्द्रबाट तीन महिला फरार भएको घटनाले उद्धार केन्द्रहरूको सुरक्षा र व्यवस्थापन पुनः चर्चामा आएको छ। कात्तिक ३० गते राति फरार भएका महिलाहरू



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।