समाज

अन्य निकाय बाट सहयोग नभए पछि लम्पी स्किन रोगको रोकथामका लागि एक्लै काम गर्दै छथर जोरपाटी गाउँपालिका

धनकुटा, ११ जेठ । गाई गोरुमा लम्पी स्किन रोगले महामारीको रुप लिए पछि धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गाउँपालिकामा घुम्ती स्वाथ्य शिविर सुरु गरेका छ । पछिल्लो समय गाउँपालिका भीत्रका सबै

धनकुटामा एक व्यक्ति मृत फेला

धनकुटा, ११ जेठ । धनकुटा नगरपालिका ६ स्थित फोक्लेण्ड टापुका अन्दाजी ४० बर्षका वेलबहादुर राई मृत फेला परेका छन् । राई फोक्लेण्ड टापु नजिकैको खोल्सीमा मृत फेला परेका छन् ।

हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

भोजपुर, ११ जेठ (रासस) : कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ

धनकुटामा एकाबिहानै बोलेरो दुर्घटना

धनकुटा,११ जेठ । धनकुटा नगरपालिका वडा नम्बर २ भिरगाउँमा २१ जना यात्रु बोकेर धनकुटाको बिहिबारे हटिया आउदै गरेको प्रदेश १०२००२ च ५६४९ नम्बरको बोलेरो आज बिहान करिब ५ बजे दुर्घटना

छथर जोरपाटीमा किसानलाई सामाग्री वितरण

धनकुटा,१० जेठ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको कृषि शाखाले आयोजना गरेको सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष संग कृषि कार्यक्रम मार्फत किसानको मागका आधारमा किसान लाई वितरण गरिने

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन निर्माण अलपत्र: सेवा प्रवाहमा समस्या

खोटाङ, १० जेठ (रासस) ः हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ । गौरी–पार्वती न्यू टेक्निकल जेभी ललितपुरले निर्माणको जिम्मा लिएको स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीका

सहिदभूमिमा लागुऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको सहिदभूमि गाउपालिकामा लागुऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी नायबनिरिक्षक डम्बर थापाले लागुऔषध नियन्त्रण ऐन २०३३ का बारेमा जानकारी गराउदै लागुऔषध प्रयोग

धनकुटामा लम्पी स्कीनको प्रकोप बढ्दो

धनकुटा । धनकुटामा लम्पी स्कीनको प्रकोप बढ्दो छ । जिल्लाका अधिकाशं कृषकले पालेका गाइ गोरुमा यो रोगको प्रकोप देखिन थालेको छ । न रोग नियन्त्रण हुन्छ । न कुनै औसधिनै

धनकुटामा खानेपानी उपलब्धताको माग गर्दे र्याली

धनकुटा,९ जेठ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला समिती धनकुटाले खानेपानी उपलब्धताका लागि उपभोक्ता ¥याली सहित खानेपानी उपभोक्ता समिती धनकुटा लाई ध्यानाकर्षण गराएको छ । धनकुटा नगरपालिका अन्र्तगत खानेपानी

साँगुरीगढीमा भू–उपयोग नीति पास, जग्गाको कित्ताकाट खुल्ला

धनकुटा,९ जेठ । लामो समय सम्म बन्द रहेको जग्गाको कित्ताकाट गर्ने प्रकृया लाई धनकुटाको साँगुरीगढी गाउँपालिकाले कार्यपालिका बैठकबाट भू–उपयोग नीति पास गर्दे जग्गाको कित्ताकाट खुल्ला गरेको छ । जग्गाको बर्गीकरण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।