समाज

चैते दशैको अवसरमा निशान भगवती मन्दिरको मौलो परिवर्तन

धनकुटा,१५ चैते । चैते दशैको अवसर पारेर धनकुटा सदरमुकाममा रहेको ऐतिहासिक निशान भगवती मन्दिरको मौलो परिवर्तन गरिएको छ । चैत्राष्टमीको अबसरमा श्री जंगी निशान भगवतीको मौलो नेपाली सेनाले शुभ साइतमा

बैंकद्वारा विमा रकम हस्तान्तरण

धनकुटा,१५ चैत । मुक्तिनाथ विकास बैंक धनकुटा शाखले बैंक संग साधारण कर्जा लिई उपभोग गरेका धनकुटा नगरपालिका ७ निवासी स्वर्गिय पूर्ण कुमार चौधरीको परिवार लाई बैंकले कर्जा गर्दाका बखत कर्जा

धनकुटाका पत्रपत्रिकाको मुद्रण हुदै आएको जनविश्वास प्रेसमा भएको आ’गला’गी प्रति महासंघद्धारा दु:ख ब्यक्त

धनकुटा,१४ चैत । धनकुटाबाट प्रकाशन हुने अधिकांश पत्रपत्रिकाको मुद्रण हुदै आएको जनविश्वास अफसेट प्रेसमा भएको आ’गला’गी प्रति नेपाल पत्रकार महासंघ धनकुटा शाखाले दु:ख व्यक्त गरेको छ । नेपाल पत्रकार महासंघ

दुई दशक बित्यो, पूरा भएन धनकुटा शहीदभूमिको शहिद उद्यान

धनकुटा, १४ चैत (रासस) : निर्माण सुरु भएको २३ वर्ष पुग्दा पनि धनकुटाको शहीदभूमि गाउँपालिकाको शहीद उद्यान निर्माण समपन्न हुन सकेको छैन । विसं २०६६ देखि तत्कालीन शान्ति मन्त्रालयको रु

धनकुटाका विभिन्न स्थानमा भएको आ’गला’गीमा ८० लाख मूल्य बराबरको क्षति

धनकुटा,१४ चैत । धनकुटा जिल्लाका विभिन्न स्थानमा हिजो राती र आज विहान भएको आ’गला’गीमा ८० लाख मूल्य बराबरको क्षति भएको छ । सामुदायीक वन बाट लागेको आगोले घर ज’ल्दा धनकुटा

छथर जोरपाटी गाउँपालिकामा आजबाट कोरोना भाईरस विरुद्धको बुस्टर मात्रा खोप लगाउने कार्य सुरु

धनकुटा, १४ चैत । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आजबाट कोरोना भाईरस विरुद्धको बुस्टर मात्रा खोप लगाउने कार्य सुरु हुने भएको छ । गाउँपालिका भित्रका १२ वर्ष माथिका पहिलो बुस्टर मात्रा

धनकुटाको महालक्ष्मीमा जंगलमा लागेको आ’गोबाट ४ घर ज’ल्यो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ सान्नेटारको ४ वटा घरमा आ’गला’गी भएको छ । सोमबार धर्मदेवी सालबोटे सामुदायिक वनबाट शूरु भएको आ’गला’गी बस्तिसम्म पुग्दा त्यहाँका राजकुमार कट्टेल,चेतबहादुर राय,कमल

धनकुटाको जनविश्वास प्रेसमा आ’गला’गी,५० लाखको क्षति भएको प्रारम्भिक अनुमान

धनकुटा । धनकुटाको जनविश्वास अफसेट प्रेसमा आज विहान आ’गला’गी भएको छ । धनकुटा नगरपालिका वडा नं ७ स्थित जिल्ला अस्पताल अगाडी रहेको यो प्रेसमा आ’गला’गी हुँदा ५०-५५ लाख बढीको क्षती

पाख्रीवास नगरपालिकामा आजबाट कोरोना भाईरस विरुद्धको बुस्टर मात्रा खोप लगाइंदै

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा आजबाट कोरोना भाईरस विरुद्धको बुस्टरमात्रा खोप लगाउने कार्य सञ्चालन हुँदैछ । नगरपालिका भित्रका १२ वर्ष माथिका पहिलो बुस्टर मात्रा र पहिलो बुस्टर मात्रा लगाएको ६

समयसिमा भित्र पालिकामा ग्रासरुट सक्न नेताहरुको सुझाव

नारायण कुमार राई/धनकुटा,१३ चैत्र । नेकपा एमालले देशैभरी संगठन सुदृढिकरण गर्न सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियान तोकीएको समयमा पुरा गर्न नेकपा एमाले सहिदभूमि गाउँपालिका कमिटीलाई नेताहरुले सुझाव दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।